जग्गाको खण्डीकरणलाई व्यवस्थित गर्न शुक्लाफाँटा नपा नीति बनाउँदै
कञ्चनपुर, असोज १३ : शुक्लाफाँटा नगरपालिकाले कृषि क्षेत्रको जग्गा सुनिश्चित गर्न थालेकोे छ । कृषि क्षेत्रको जग्गा खण्डीकरण भई आवासका रूपमा प्रयोग हुन थालेपछि नगरपालिको भू–उपयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको…
गुठियार बाहिरिँदा समस्या हुन थाल्यो’
काठमाडौँ, असोज १३ : राजधानीको मुख्य सहरी क्षेत्रका नेवार समुदाय असन, इन्द्रचोकलगायत ठाउँबाट बाहिरिन थालेपछि दसैँलगायत सांस्कृतिक पर्वको प्रक्रिया लोप हुन थालेको छ । कतिपय मुख्य सहरी क्षेत्रमा जग्गा अभाव…
विश्व मुटु दिवस : दैनिक शारीरिक अभ्यास आवश्यक
मोरङ, असोज १३ : विश्व मुटु दिवसको उपलक्ष्यमा आज यहाँ प्रभातफेरी एवं सचेतना कार्यक्रमको आयोजना गरी मनाइयो । कोसी अस्पताल विराटनगरद्वारा आयोजित उक्त प्रभातफेरीले गौश्वारा , शनिहाट , तीनपैनी ,…
पातो सडकको निर्माण सुस्त
गोलबजार, असोज १३ : सप्तरीको हुलाकी सडकको सहायक सडक खण्डको रुपमा निर्माण भइरहेका कठौना– पातो– फत्तेपुर–कटैया सडक निर्माण सुस्त छ । विसं २०७५ जेठ ४ गते भएको सम्झौता अनुसार विसं…
आधुनिकताले हराउन थाल्यो रातोमाटो र कमेरोले घर पोत्ने प्रचलन
ढोरपाटन, असोज १३ : बागलुङको निसीखोला गाउँपालिका–४ की फुर्सी विकलाई दसैँको घटस्थापनाको दिनसम्म रातोमाटो र कमेरो गाउँलेका घर–घरमा पुर्ययाउन भ्याइनभ्याइ हुन्थ्यो । उहाँले माटो गाउँलेका घरमा पुर्ययाइदिएवापत दसैँ खर्च पाउनुहुन्थ्यो…
आपराधिक घटना नियन्त्रण गर्न विशेष सुरक्षा योजना
भोजपुर, असोज १३ : चाडपर्वका बेलामा हुनसक्ने आपराधिक घटना न्यूनीकरणका लागि जिल्लामा सुरक्षा निकायबाट विशेष योजना बनाइएको छ । जिल्लामा चाडपर्वको समयमा कुनै पनि घटना हुन नदिन जिल्ला तहका सबै…
बाख्रापालनबाट मनग्य आम्दानी गर्दै पौडेल
वालिङ, असोज १३ : स्याङ्जाको वालिङ–१४ उपल्लो पेखुका मेघनाथ पौडेलले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । विसं २०५९ मा पौडेलले एउटा माउ बाख्रा पालेर सुरु गर्नुभए पनि तीन वर्षपछि…
सप्तकोसीमा जेटबोट सञ्चालनमा
इनरुवा, असोज १३ : सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराघाटदेखि कोप्चेसम्म जेटबोट सञ्चालनमा आएको छ । सप्तकोसी नदीमा हिउँदको समयमा बराहक्षेत्र मरिन एन्ड रिसोर्ट, सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन, नेपाल रिभर ट्रान्सपोर्ट…
नवौँ राष्ट्रिय खेलकुद : पोखरालाई खेलकुदमय बनाउन महानगरले सघाउने
कास्की, असोज १३ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल रहेको सहर पोखरा महानगरपालिकाले प्रतियोगिता भव्य बनाउन आफ्नो तयारी सुरु गरेको छ । महानगरले प्रचारप्रसारका माध्यमबाट पोखरालाई खेलकुदमय बनाउन सहरका…
शङ्खरापुरले निःशुल्क स्वास्थ्य र शिक्षा प्रदान गर्ने
काठमाडौँ, असोज १३ : राजधानीको उत्तरपूर्वी भेगस्थित शङ्खरापुर नगरपालिकाले निःशुल्क स्वास्थ्य र शिक्षाको कार्यक्रम अघि बढाएको छ । जनप्रतिनिधिले काम सुरु गरेको सय दिनका उपलब्धि सार्वजनिक गर्न बुधबार आयोजित कार्यक्रममा…
लोकप्रिय
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






