गाउँपालिका भवन निर्माणका लागि जग्गा दान

 असोज १३, २०७९

बैतडी, असोज १३ : बैतडीको डिलाशैनी गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि स्थानीयले जग्गा दान गरेका छन् । गाउँपालिकाको प्रशासकीय भवन निर्माण, आधारभूत स्वास्थ्य केन्द्र र प्रहरीचौकीका लागि स्थानीयले जमिन दान…

चौध हजारले जोडे फाइबर इन्टरनेट

 असोज १३, २०७९

भरतपुर, असोज १३ : चितवनमा १४ हजार ग्राहकले नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट जडान गरेका छन् । दूरसञ्चार कार्यालय भरतपुरका अनुसार जिल्लाका पाँच पालिकामा पुरानो टेलिफोनको प्रविधिलाई फाइबर इन्टरनेटमा…

नवरात्रको चौथोे दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

 असोज १३, २०७९

काठमाडौँ, असोज १३ : नवरात्रको चौथोे दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथोे कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको…

डेङ्गुबाट एक महिलाको मृत्यु

 असोज १३, २०७९

चितवन, असोज १३ : डेङ्गुुको सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेङ्गुुका कारण मृत्यु भएको हो । स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका…

मुख्यमन्त्री पाण्डेलाई मातृ शोक

 असोज १३, २०७९

काठमाडौँ, असोज १३ : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई मातृ शोक परेको छ । मुख्यमन्त्री पाण्डेकी आमा मनमाया पाण्डेको आज ८७ वर्षको उमेरमा निधन भएको हो । मुख्यमन्त्री पाण्डेका प्रमुख…

आइकाओ महासभामा पर्यटनमन्त्रीले भन्नुभयो : ‘नेपाली आकाश सुरक्षित छ’

 असोज १३, २०७९

काठमाडौँ, असोज १३ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङगठन (आइकाओ)को ४१औँ त्रैवार्षिक महासभामा सम्बोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताउनुभएको छ । क्यानडाको मड्रियल…

ताप्लेजुङमा पाथीभरा म्याराथन

 असोज १३, २०७९

फुङ्लिङ, असोज १३ : ताप्लेजुङमा पाथीभरा म्याराथन प्रतियोगिता सुरु भएको छ । ताप्लेजुङ पर्यटन महत्सवको अवरमा हिमालयन गाइड्सले पाथीभरा म्याराथन प्रतियोगिताको आयोजना गरको हो । पुरुष म्याराथनतर्फ एक सय ३५…

दसैँको बेला सडक अवरुद्ध, यात्रुलाई सास्ती

 असोज १३, २०७९

बाजुरा, असोज १३ : लगातारको वर्षाका कारण जेठ पहिलो सातादेखि अवरुद्ध बनेको साँफे–मार्तडी राजमार्ग चार महिना बितिसक्दा पनि खुलेको छैन । राजमार्गमा पर्ने बूढीगङ्गा नगरपालिकाको अम्कोटमा पहिरो नरोकिएपछि सडक खुलाउन…

चलचित्रमा नयाँपुस्ताको आकर्षण

 असोज १३, २०७९

काठमाडौँ, असोज १३ : डेढ दशक अघि मात्र नेपाली चलचित्रमा अभिनेता राजेश हमाल, निखिल उप्रेती, विराज भट्टलगायत हावी हुनुहुन्थ्यो । उहाँहरुलाई पोस्टरमा देख्दा मात्र दर्शक हलसम्म पुग्नुहुन्थ्यो । यद्यपि कथ्य…

बन्द प्रयोगशाला र आरोग्य सेवा केन्द्र पुन : सञ्चालनमा

 असोज १२, २०७९

कर्णाली, असोज १२ : दुई वर्षदेखि बन्द रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाको प्रयोगशाला र तिला गाउँपालिकामा स्थापित आरोग्य केन्द्र पुनः सञ्चालनमा आएको छ । कर्णाली प्रदेशले कर्णाली अञ्चल आयुर्वेद…