पशुपक्षी पालनमा युवा

 असोज १३, २०७९

डोटी, असोज १३ : डोटीमा पछिल्लो समय व्यावसायिक रुपमा पशुपक्षी पालनमा युवाको आर्कषण बढिरहेको छ । आफ्नो आन्दानीको कुनै स्रोत नहुँदा बाहिरीमुलुक धाउँदै आएका युवाले पछिल्लो समय कृषि, पशुपालन र…

सकियो गज्र्याङ–नयाँ खिम्ती प्रसारण लाइन निर्माणको काम

 असोज १३, २०७९

काठमाडौँ, असोज १३ : खिम्ती र लिखु नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको गज्र्याङ–खिम्ती प्रसारण लाइन आयोजनाको निर्माण सम्पन्न भएको छ । रामेछाप (गज्र्याङ)–नयाँ खिम्ती…

राप्ती नगरपालिकाद्वारा ज्येष्ठ पत्रकार सिञ्जालीलाई निवृत्तिभरण रकम

 असोज १३, २०७९

चितवन, असोज १३ ; नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका सदस्यका लागि सुरु गरिएको ज्येष्ठ पत्रकार निवृत्तिभरण रकम राप्ती नगरपालिकाका पत्रकार वीरबहादुर सिञ्जालीलाई आज हस्तान्तरण गरिएको छ । सो नगरपालिकाको सहयोगमा…

प्रदेश प्रमुख मिश्रसमक्ष आयोगको ३२औँ वार्षिक प्रतिवेदन पेश

 असोज १३, २०७९

धनुषा, असोज १३ : मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्रलाई बर्दिवासस्थित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयले ३२औँ वार्षिक प्रतिवेदन पेश गरेको छ ।कार्यालय प्रमुख गोपालकुमार अधिकारीले प्रदेश प्रमुखसमक्ष आर्थिक वर्ष २०७८÷७९…

चाडपर्वमा ग्रामीण यात्रुको समस्या : एक किमीको भाडा रु २५ !

 असोज १३, २०७९

मलेखु,असोज १३ : ग्रामीण भेगका बस्तीमा जाने प्रायः सबै सडक कच्ची छन् । बर्खाको बेला भत्किएका सडक मर्मत नहुँदा ठूला सवारी गुड्न सक्दैनन् । दसैँमा यात्रुको चाप बढेका बेला ग्रामीण…

पर्यटकको मागअनुसार हेली एभरेष्टले थप्यो अर्को हेलिकोप्टर

 असोज १३, २०७९

काठमाडौँ, असोज १३ : कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नियन्त्रणमा आएसँगै आन्तरिक र बाह्य पर्यटकको मागअनुसार हेली एभरेष्ट कम्पनीले एक हेलिकोप्टर थप गरेको छ । सिलिङ, साइट सिइङ, रेस्क्यु, फिल्मिङ,…

गण्डकीको प्रदेश प्रमुखसमक्ष अख्तियारको प्रतिवेदन

 असोज १३, २०७९

अन्नपूर्ण (कास्की), असोज १३ : पोखरास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयले गण्डकी प्रदेश प्रमुसमक्ष आर्थिक वर्ष २०७८÷७९ को ३२औँ वार्षिक प्रतिवेशन पेश गरेको छ ।कार्यालय प्रमुख पार्वती शर्माले पेश गर्नुभएको…

सञ्चालनमा नआउँदै बिग्रियो नौ करोडको बसपार्क

 असोज १३, २०७९

गलकोट, असोज १२ : आधुनिक बसपार्कको छाना हावाले उप्काएको छ भने यात्रु प्रतिक्षालयको केही भाग भासिएर चर्किएको छ । बसपार्कको टर्मिनल भवनको बीच भागबाट पानी चँुइएर अन्डरग्राउन पार्किङस्थलमा ताल परेको…

बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल

 असोज १३, २०७९

दमौली, असोज १३ : तनहँुको प्रमुख पर्यटकीय गन्तव्यस्थल बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल सुरु भएको छ । असोज लागेसँगै बन्दीपुरमा विदेशी पर्यटक आउन थालेका हुन् । विदेशीको घुम्ने समय भएकाले बन्दीपुर…

एकै दिन ४३ सवारीसाधन कारबाहीमा

 असोज १३, २०७९

दैलेख, असोज १३ : दसैँको बेलामा यात्रुलाई सुरक्षित यात्रा गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यलयले सवारीसाधन जाँचलाई कडाइ गरेको छ । आज एक सय १० सवारीसाधनमा जाँच गर्दा नियमविपरीत भेटिएका ४३…