मेलम्ची र इन्द्रावतीमा अस्थायी पुल

 असोज १४, २०७९

सिन्धुपाल्चोक, असोज १४ : गत वर्षको बाढीले पक्की पुल बगाएको मेलम्ची र इन्द्रावतीको दुई स्थानमा अस्थायी पुल हालिएको छ । विसं २०७८ असारमा मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले सात…

नवौँ राष्ट्रिय खेलकुदका लागि पाँचथरका १९ खेलाडी छनोट

 असोज १४, २०७९

पाँचथर, असोज १४ : यही असोज २८ गतेदेखि गण्डकी प्रदेशमा हुन लागेको नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पाँचथरका १९ खेलाडी छनोट भएका छन् । विभिन्न १७ खेलमा सहभागी १ नं…

दसैँमा घर जान उपत्यका छाड्नेको लर्को

 असोज १४, २०७९

काठमाडौँ, असोज १४ : हिन्दुहरूको पर्व विजय दशमी नजिकिएसँगै आफन्तजनको हातबाट टिका थाप्नका लागि घर जानेहरूको लर्को लाग्न थालेको छ । यो साता देखि काठमाडौँ उपत्यकाबाट दैनिक सयौँको सङ्ख्यामा घर…

वर्षाले दिक्तेलमा एउटा घर ढल्यो, विभिन्न ठाउँमा क्षति

 असोज १४, २०७९

खोटाङ, असोज १४ : भारी वर्षाका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका कुलबहादुर बस्नेतको घर भत्किएको छ । गए राति परेको वर्षाका कारण बस्नेतको ढुङ्गामाटो प्रयोग गरेर बनाइएको तीनतले…

दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

 असोज १४, २०७९

काठमाडौँ,  असोज  १४ : नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन…

मयुङमा चर्दै गरेका भेडाका बथान

 असोज १३, २०७९

खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल मयुङडाँडाको फाँटमा चर्दै गरेका भेंडाका बथान । ठुल्ठुला घाँसे मैदान तथा पर्याप्त पानीको स्रोत रहेको मयुङमा भेडा, चौरी, घोडा तथा गाईगोरु पालन गरिएको छ…

सामाजिक विकास कार्यालयको भौतिक प्रगति ९८ प्रतिशत

 असोज १३, २०७९

बझाङ असोज १३ : सामाजिक विकास कार्यालयको भौतिक प्रगति ९८ प्रतिशत भएको एक तथ्याङ्कले देखाएको छ । कार्यालयले सार्वजनिक गरेको अघिल्लो वर्षको समीक्षा तथा आर्थिक वर्ष २०७९÷८० को वार्षिक कार्यक्रम…

पर्यटकीय गन्तव्यलाई कलामार्फत विश्वमाझ पुर्‍ययाउनु जरुरी’

 असोज १३, २०७९

गण्डकी, असोज १३ : फेवातालको किनार ड्यामसाइडस्थित नेपाल पर्यटन बोर्डको कार्यालय परिसरभित्र लस्करै कला सजाएर राखिएका छन् । पोखराको पर्यटनको मुख्य याम सुरु भइसकेका कारण त्यहाँ रहेको बोर्डको कार्यालय तथा…

दुई गाउँपालिकाका कर्मचारीले तलब भत्ता पाएनन्

 असोज १३, २०७९

हुम्ला, असोज १३ : हिन्दूहरुको महानचाड दसँैमा नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाका कर्मचारीले साउनदेखि असोजसम्मको तलब भत्ता पाएका छैनन् । सङ्घ तथा प्रदेशबाट रकम निकासा नभएकाले उक्त दुई गाउँपालिकाका कर्मचारी…

निर्वाचन खर्च नबुझाउने चार सय ६७ उम्मेदवार कारबाहीमा

 असोज १३, २०७९

म्याङ्लुङ, असोज १३ : तेह्रथुम जिल्लाको स्थानीय तहबाट उम्मेदवार बनेर निर्वाचन खर्च विवरण नबुझाउने चार सय ६७ उम्मेदवारलाई जरिवाना तोकिएकोे छ । निर्वाचन कार्यालयले स्थानीय तहको उम्मेदार भएर निर्वाचित भएका…