पश्चिम बंगालको खाडीमा बनेको मौसमी प्रणालीले झरीमय बन्यो दशैं
काठमाडौं, असोज १९ : दक्षिण-पश्चिम बङ्गालको खाडीमा बनेको न्यून चापीय प्रणालीले यो वर्षको दशैं झरीमय बनेको छ । न्यून चापीय क्षेत्रको प्रभावका कारण महानवमीदेखि लगातार पानी परिराखेको छ । पछिल्लो ६…
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्स, अमेरिका र अस्ट्रियाका वैज्ञानिकलाई
स्टकहोम, असोज १८ : भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्स, अमेरिका र अस्ट्रियाका वैज्ञानिकलाई दिने घोषणा गरिएको छ । फ्रान्सका अलाँ आस्पेय, संयुक्त राज्य अमेरिकाका जोन क्लाउजर र अष्ट्रियाका एन्टोन जेइलिङ्गरलाई यस…
मूर्ति विसर्जन र जल भर्ने क्रममा मृत्यु, छैन सुरक्षा व्यवस्था
लुम्बिनी, असोज १८ : मूर्ति विसर्जन र जलभर्ने क्रममा नदीमा डुबेर प्रत्येक वर्ष मानिसहरूको मृत्यु हुने गरेको छ। मर्चावरको दुइमोहानघाटमा धार्मिक मान्यताअनुसारको मूर्ति विसर्जन र जलभर्ने क्रममा डुबेर मानिसहरूको मृत्यु हुँदा…
अफगानिस्तानमा भएको आत्मघाती हमलामा ५३ जनाको ज्यान गयो
काबुल, असोज १८ : अफगानिस्तानको राजधानी काबुलबाट पश्चिमतर्फको एक सहरमा गत शुक्रबार भएको आत्मघाती हमलामा परेर ज्यान जाने व्यक्तिको सङ्ख्या कम्तीमा पनि ५३ पुगेको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानमा रहेको…
मौलिकता खस्किँदै जान थालेको सखिया नृत्य
कञ्चनपुर, असोज १८ : दसैँका अवसरमा देखाइने सखिया नृत्यको मौलिकता खस्किँदै जान थालेकामा थारु अगुवा चिन्तित छन् । सखिया नृत्य गर्ने महिलाले देखाउने खोट, पँैंयासँगै परम्परागत गीतमा आधुनिकताले प्रवेश पाएको…
दुर्गा पक्षको नवौँ दिन : वर्षाको वास्ता नगरी शक्तिपीठमा लाखौँ भक्तजन
काठमाडौँ, असोज १८ : नवरात्र अर्थात् बडादसैँको नवौँ दिन देशभरका देवी मन्दिरमा झरीका वास्ता नगरी भक्तजनको बिहानैदेखि भीड लागेको छ । दुर्गा पक्षसमेत भनिने यस अवसरमा नवरात्रको अन्तिम दिन परेकाले…
आज देशभर वर्षा, दसैँको दिन पश्चिमी क्षेत्रमा भारी वर्षाको सम्भावना
काठमाडौँ, असोज १८ : दसैँको महानवमीका दिन आज देशभर हल्का तथा मध्यम खालको वर्षा भइरहेको छ । आजको वर्षाले गर्दा दसैँका क्रममा मानिसहरुलाई आवातजावतमा पनि कठिनाइ भइरहेको छ । मौसम…
एएफसी यू-१७ एसियन कप : नेपालको लक्ष्य छनोट
काठमाडौं, असोज १८ : भियतनाममा बुधबारदेखि सुरु हुने एएफसी यू-१७ एसियन कप छनोट खेलमा नेपालको एउटै लक्ष्य छनोट छ । नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठले नेपाली अन्तिम युवा टोलीले राम्रो तयारी…
फिल्म ‘म राजेश हमाल’ चैत १० मा प्रदर्शन हुने
काठमाडौं, असोज १८ : फिल्म ‘म राजेश हमाल’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माता केदार भुसालले जन्मदिन छेकोमा फिल्मको प्रदर्शन मितिसमेत घोषणा गर्नुभएको हो । फिल्म आगामी चैत १० गतेदेखि…
तलेजु भवानी मन्दिरमा भक्तजनको भीड
काठमाडौं, असोज १८ : प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र खुला गरिने हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात्…
लोकप्रिय
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३






