जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

 असोज १९, २०७९

जुम्ला, असोज १९ : जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापन भएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सदरमुकाम खलंगामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना…

इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

 असोज १९, २०७९

तेह्रथुम, असोज १९ : इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लाग्दा तेह्रथुममा आज एक युवकको मृत्यु भएको छ । करेन्ट लागेर आठराई गाउँपालिका–४ इवाका २४ वर्षीय निलम इङनामको मृत्यु भएको इलाका…

भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले लगाउनुभएन टीका

 असोज १९, २०७९

काठमाडौँ, असोज १९ : प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजयादशीमीको टीका ग्रहण गर्नुभएन । भ्रातृशोकमा रहनुभएका प्रधानमन्त्री देउवाले टीका नलगाउनुभएको र अरुलाई पनि टीका नलगाइदिनुभएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु…

राष्ट्रपति भण्डारीद्वारा गुरूहरूको हातबाट टीका ग्रहण

 असोज १९, २०७९

काठमाडौं, असोज १९ : राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादसैँको टीका ग्रहण गर्नुभएको छ । बडादसैँ २०७९ को अवसरमा उहाँले शीतलनिवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११ः५१ बजे…

विजया दशमीमा पानी पर्दा जनजीवन सास्ती

 असोज १९, २०७९

काठमाडौँ, असाेज १९ : काठमाडौँ उपत्यकासहित देशका विभिन्न भू–भागमा गए रातिदेखि नै वर्षा भइरहेको छ । देशको पश्चिमी भागमा भारी मात्रामा वर्षा भएको बताइएको छ । वर्षाका कारण आज विजया…

दक्षिण कोरियामा दैनिक ३४ हजार बढी कोरोना संक्रमित

 असोज १९, २०७९

सोल, असोज १९ : दक्षिण कोरियामा अहिले पनि दिनमै ३४ हजार जना भन्दा बढी कोरोना भाइरसका सङ्क्रमित रहेका पाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार मात्र यसअघिको २४…

संयुक्त राष्ट्रसङ्घीय महासचिव गुटरेसको आग्रह

 असोज १९, २०७९

संयुक्त राष्ट्रसङ्घ, असोज १९ : संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले कोलम्बिया सरकार र यहाँका विदोहीहरुलाई शान्ति वार्ताका माध्यमबाट शान्ति स्थापनाका लागि आग्रह गर्नुभएको छ । महासचिव गुटरेसले यहाँको सरकार र…

भारतमा बस दुर्घटनामा परी २० जनाको मृत्यु

 असोज १९, २०७९

नयाँ दिल्ली, असोज १९ : भारतको उत्तराखण्डमा मङ्गलबार भएको सडक दुर्घटनामा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ । स्थानीय प्रहरीले बुधबार दिएको जानकारीमा बस दुर्घटनामा परेर २० जनाको…

कङ्कालिनी भगवती मन्दिरमा ६ सय ६९ राँगाको बलि चढाइयो

 असोज १९, २०७९

राजविराज, असोज १९ : सप्तरीको भारदहस्थित कङ्कालिनी भगवती मन्दिरमा बडादसैँको महानवमीका दिन पशु बलिअन्तर्गत छ सय ६९ राँगाको बलि चढाइएको छ । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–१ भारदह…

वर्षाको पर्वाह नगरी ब्रह्मायणी जात्रा रातिदेखिनै हजारौँको भीड

 असोज १९, २०७९

भक्तपुर, असोज १९ : प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रामा रातिदेखि नै दर्शनार्थीको भीड लागेको छ । नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा आज नवदुर्गा प्रकट…