राष्ट्रपतिद्वारा कन्यालाई स्वागत गर्दै नवदुर्गादेवीको पूजा आराधना

 असोज १८, २०७९

काठमाडौं, असोज १८ : राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दशैंको नवौँ दिन महानवमीमा नव दुर्गादेवीको पूजा आराधना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले शीतल निवासमा स्वागत गरेर वैदिक विधिअनुसार नेपाल बाल मन्दिरमा…

सत्ता साझेदार दलको बैठक बालुवाटारमा

 असोज १८, २०७९

काठमाडौं, असोज १८ : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट सिट बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ । बैठकले पाँच…

खेबाङ गोल्डकपको उपाधि लालीगुराँसलाई

 असोज १८, २०७९

ताप्लेजुङ, असोज १८ : ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ खेबाङमा सम्पन्न खेबाङ गोल्डकपको उपाधि सिदिङ्वा गाउँपालिका-७ सुरुम्खिमको लालीगुराँस क्लबले जितेको छ । खेबाङ गोल्डकप फुटबल प्रतियोगितामा पाहुना टोली पाँचथरको कुम्मायक गाउँपालिकालाई ३–२…

वर्षाको वास्ता नगरी शक्तिपीठमा भक्तजनको भिडभाड

 असोज १८, २०७९

काठमाडौं, असोज १८ : नवरात्र अर्थात् बडाददशैंको नवौँ दिन देशभरका देवी मन्दिरमा झरीका वास्ता नगरी भक्तजनको बिहानैदेखि भीड लागेको छ ।  दुर्गा पक्षसमेत भनिने यस अवसरमा नवरात्रको अन्तिम दिन परेकाले…

नेपाल प्रहरीको मौलो पूजा

 असोज १८, २०७९

काठमाडौं, असोज १८ : नेपाल प्रहरीले मौलो पूजा सम्पन्न गरेको छ । मङ्गलबार प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा मौलो पूजा सम्पन्न गरिएको हो । नेपाल प्रहरीले…

एक वर्षपछि ढुवानी अनुुदानको नुुन हेलिकोप्टरबाट ढुवानी सुुरु

 असोज १८, २०७९

हुम्ला, असोज १८ : गत असार महिनाभित्र ओसार्नुपर्ने साल्ट टेडिङ कर्पोरेशनको ढुवानी अनुदानको नुुन बल्ल ढुवानी सुुरु भएको छ । ढुवानीको जिम्मा पाएको सीता एयरले समयमै ढुवानी कार्य नगरेका कारण…

खोला किनारमा गाडी राखेर नुहाउन गएका बाबुछोरा बेपत्ता

 असोज १८, २०७९

सङ्खुवासभा, असोज १८ : जिल्लाको खाँदबारी नगरपालिका ९ मा पर्ने सभाखोलामा नुहाउन गएका बाबु छोरा बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा खाँदबारी ७ का करिब ४० वर्षका तारानाथ काफ्ले र उहाँको…

लेस्टर सिटीको पहिलो जित

 असोज १८, २०७९

काठमाडौं, असोज १८ : लेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा पहिलो जित निकालेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा लेस्टरले नटिङघम फरेस्टलाई ४–० गोलले हरायो । एकपक्षीय खेलमा लेस्टरलाई…

मासु घाँटीमा अड्किएर एकको मृत्यु

 असोज १८, २०७९

भरतपुर, असोज १८ : मासु खाँदा घाँटीमा अड्किएर चितवनका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन् । सोमबार साँझ मासु…

पर्यटकलाई स्वागत गर्न आतुर छन्, कर्णालीका सुन्दर पर्यटकीयस्थल

 असोज १८, २०७९

कर्णाली, असोज १८ : दसैँ तिहार मनाउन घरबाहिर भएका धमाधम फर्कँर्ने क्रम चलिरहेको छ । दसैँ यात्राको सदुपयोग गर्न धेरैले बाटोमा पर्ने रमणीयस्थलको दृश्यावलोकन गर्ने, फोटो–भिडियो लिने र टिकटकमा ‘अपलोड’…