हिमपहिरोमा परी मृत्यु हुने पर्वतारोहीको संख्या १० पुग्यो, अझै १८ बेपत्ता
नयाँ दिल्ली, असोज १९ : भारतीय हिमालय क्षेत्रमा हिमपहिरोमा परी १० जनाको मृत्यु भएको पुष्टि भएको छ भने आरोहण दलका अन्य १८ सदस्य अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।…
सन् २०२२ मा नौ लाख बढी पर्यटक भित्र्याउने श्रीलङ्काको योजना
कोलम्बो, असोज १९ : श्रीलङ्का सरकारले यस वर्षको अन्त्यसम्ममा नौ लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य लिएको जनाएको छ । श्रीलङ्काको पर्यटन विकास प्राधिकरण (एसएलटीडीए) ले हालैको आर्थिक र राजनीतिक अस्थिरतापछि…
जीपको ठक्करबाट श्रीमान्को मृत्यु, श्रीमती घाइते
भरतपुर, असोज १९ : चितवनमा जीपको ठक्करबाट श्रीमान्को मृत्यु भएको छ भने श्रीमति घाइते भएकी छिन् । भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा १५च ७४७९ नम्बरको जीपले मुग्लिनबाट…
यसरी मनाए कलाकारले दसैँ
काठमाडौँ, असोज १९ : विजया दशमी कलाकारले धुमधामसँग मनाएका छन् । अभिवावबाट बडादसैँको टीका ग्रहण गरेका तस्वीरहरु कलाकारहरुले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् । नेपालको पहिलो अभिनेत्री भुवन चन्दले श्रीमान्…
एएफसी यू-१७ एसियन कप छनोट : नेपालको खराब सुरुवात
काठमाडौं, असोज १९ : नेपालले एएफसी यू-१७ एसियन कप छनोट खेलमा खराव सुरुवात गरेको छ । भियतनाममा बुधबार देखि सुरु भएको समूहको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ३-० गोलले पराजित भयो ।…
तीन वर्षपछि टीका लगाउन पाउँदा कैदीबन्दी खुसी
दमौली, असोज १९ : तनहुँ कारागारमा रहेका कैदीबन्दी आफन्तसँग टीका लगाउन पाउँदा खुसी भएका छन् । विजयादशमीको दशौँ दिन आज कारागारभित्रै आफन्तसँग टीका लगाउन पाउँदा कैदीबन्दी खुसी भएका हुन् ।…
फेरियो चाडपर्व मनाउने शैली
दोधारा चाँदनी, असोज १९ : पछिल्लो समय हरेक समुदायमा चाडपर्व मनाउने चलन फेरिँदै गएको छ । घटस्थापनाको दोस्रो दिन मकैको जमरा राख्ने र दसैँको दिन शरीरका पाँच भागमा सेतो टीका लगाउने…
अन्तिम खेलमा दक्षिण अफ्रिका विजयी
काठमाडौं, असोज १९ : भारतविरुद्ध टी-२० क्रिकेट सिरिजको तेस्रो तथा अन्तिम खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । मंगलबार राति भएको अन्तिम खेलमा दक्षिण अफ्रिकाले भारतलाई ४९ रनले हरायो । अन्तिम…
‘क्लिक केमेस्ट्री’का लागि अमेरिकी जोडी र डेनलाई नोबेल पुरस्कार
स्टकहोम, असोज १९ : संयुक्त राज्य अमेरिका दुई र डेनमार्कका एक रसायनशास्त्रीले ‘क्लिक केमेस्ट्री’का लागि गरेको योगदानका लागि यस बर्षको नोबेल पुरस्कार प्राप्त गरेका छन् । अमेरिकी क्यारोलिन बर्टोजी र…
थारु समुदायमा मुर्गा पुजन
खजुरा, असोज १९ : पश्चिम नेपालका थारु गाउँमा दसैँको छुट्टै रौनकता रहेको छ । सखिया, झुम्रा, छोेक्रा, मुङ्ग्रहवालगायतका नृत्य र लोकभाकाले थारु गाउँ गुञ्जायमान भइरहेको छ । कोरोनाको सङ्क्रमण घटेसँगै…
लोकप्रिय
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३






