अविरल वर्षाका कारण वालिङका पाँच घर जोखिममा
वालिङ, असोज २१ : अविरल वर्षासँगै पहिरो जाँदा वालिङ नगरपालिका वडा नम्बर १३ को बायँटारी ठुलाखेतका पाँच घर जोखिममा परेका छन् । अविरल वर्षासँगै पहिरो जाँदा बायँटारीका ती पाँच घर अगाडि…
हिमालपारिको गाउँ लिमीमा हिमपात, जनजीवन प्रभावित
हुुम्ला, असोज २१ : दुई दिनदेखि लगातार परेको वर्षापछि नाम्खा गाउँपालिका –६ हिमालपारिको गाउँ लिमीमा हिमपात सुरु भएको छ । बिहीवार रातिबाट हिमपात सुरु भएको स्थानीयले बताउनुभएको हो । लिमी…
नारायणी नदीले फेरि खतराको तह पार गर्यो
चितवन, असोज २१ : नारायणी नदीको सतहले फेरि खतराको तह पार गरेको छ । बिहान घट्दो अवस्थामा रहेको नारायणी बिहान ११ः५५ बजेको समयमा फेरि खतराको तह पार गरेको छ । देवघाट…
पहिराले दसैँका बेला घर छाडेर भागाभाग
बलेवा, असोज २१ : बागलुङ नगरपालिका वडा नंं ११ को तल्लो रामतोलामा पहिरो खसेको एक महिना भयो । महिना दिनदेखि निरन्तर बगेको पहिरोका कारण यहाँका दर्जनौँ घरपरिवारले दसैँको टीकासमेत आफ्नो…
चन्द्रागिरिमा पहिरोमा पुरिएर एकै परिवारका तीनको मृत्यु
काठमाडौँ, असोज २१ : अविरल वर्षापछि काठमाडौँको चन्द्रागिरिमा गएराति आएको पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको ध्यान केन्द्र…
सडक अवरुद्ध हुँदा दसैँ मनाउन आएका गाउँमै रोकिए
ढोरपाटन, असोज २१ : तीन दिनदेखि परेको निरन्तर वर्षाको कारण बागलुङका ग्रामीण तथा मुख्य सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा दसैँ मनाउन गाउँ आएका मानिस बजार फर्किन पाएका…
बाँके चौफेरी गाउँका ७५ घरपरिवारलाई स्थान्तरण
खजुरा, असोज २१ : अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका–१ को चौफेरी गाउँका ७५ घरपरिवारलाई स्थान्तरण गरिएको छ । वर्षाले नदीमा आएको बाढीले गाउँ पूरै डुबानमा…
पर्यटकको रोजाइमा मेघौलीका थारु ‘होमस्टे’
भरतपुर, असोज २१ : थारु घरबास ‘होमस्टे’ चितवनको गोलाघाट घुम्न आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ । राप्ती र नारायणी नदीको सङ्गम भरतपुर–२८ स्थित गोलाघाटमा आउने पर्यटकले परम्परागत संस्कृति, रहनसहन…
वालिङ–जगत सडकखण्ड अवरुद्ध
वालिङ, असोज २१ : स्याङ्जाको वालिङ–जगत सडकखण्ड गएरातिदेखि अवरुद्ध भएको छ । वालिङ नगरपालिका–६ मिर्दीस्थित सिद्धार्थ राजमार्गबाट चापाकोट नगरपालिका, हरिनास र बिरुवा गाउँपालिकासहित पूर्वी पाल्पालाई जोड्ने उक्त सडकको वालिङ– ५…
अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम
सुदूरपश्चिम, असोज २१ : सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा गएरातिदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको बस्ती डुबानमा पर्नसक्ने अवस्था सिर्जना भएको छ । कैलालीका खुटिया, कान्द्रा मोहना, सुहेली चौधरलगायत…
लोकप्रिय
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
२१ घण्टा अगाडि
नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउँदै कांग्रेस
२२ घण्टा अगाडि
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
२२ घण्टा अगाडि
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
१८ घण्टा अगाडि
आणविक हतियार विश्वयुद्ध रोक्ने ‘एक मात्र’ ग्यारेन्टी : रूस
२३ घण्टा अगाडि






