अयोध्याबाट आइपुग्यो रामराज्य रथयात्रा

 असोज २१, २०७९

जलेश्वर, असोज २१ : श्री रामचन्द्रको जन्मभूमि अयोध्याबाट आज ‘रामराज्य रथयात्रा’ महोत्तरीको सदरमुकाम जलेश्वरमा आएको छ । श्रीरामदास मिसनको आयोजनामा भारत एवं नेपालको ६० दिने यात्राका लागि निस्केको ‘श्रीरामजीको दिग्विजय यात्रा’…

बाढी, पहिरो र डुबानमा परेकालाई उद्दार गर्न गृहमन्त्रीको निर्देशन

 असोज २१, २०७९

काठमाडौँ, असोज २१ : गृहमन्त्री बालकृष्ण खाणले दाङका विभिन्न स्थानमा निरन्तर वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण विस्थापित भएकाको उद्धार, उपचार, राहत र पुनःस्थापनाका लागि हेलिकोप्टर प्रयोग गर्न गृह…

राप्ती नदीको सतह उच्च, सुरक्षित स्थलतर्फ जान अनुरोध

 असोज २१, २०७९

खजुरा, असोज २१ : तीन दिनको झरीसँगै आज बिहानदेखि परेको भीषण वर्षाले राप्ती नदीको सतह ह्वात्तै बढेपछि तटीय क्षेत्रका नागरिक त्रसित भएका छन् । वर्षाका कारण राप्ती नदीमा खतराको तह…

नवौँ राष्ट्रिय खेलकुद : दस खेलका २३ ‘विधा’ रद्द

 असोज २१, २०७९

कास्की, असोज २१ : गण्डकी प्रदेशमा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत विभिन्न १० खेलका २३ विधा रद्द गरिएको छ । प्रतियोगिताका लागि…

कांग्रेसले यस वर्ष चियापान नगर्ने

 असोज २१, २०७९

काठमाडौं, असोज २१ : नेपाली कांग्रेसले बडादसैँ, शुभ दीपावली र छठलगायत पर्वका अवसरमा प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यसपटक नहुने भएको छ । विसं…

पहिरोले प्यूठानका अधिकांश सडक अवरुद्ध

 असोज २१, २०७९

बिजुवार, असोज २१ : प्यूठान भालुबाङ सडकखण्ड अवरुद्ध भएको छ । लगातारको वर्षाको कारण पहिरो जाँदा गएरातिदेखि सडक अवरुद्व भएको हो । प्यूठान भालुबाङ सडकखण्ड अन्तर्गतको खहरेखोला, सिमलचौर, चेरनेटा आसपासका विभिन्न…

पर्यटकको हवाई उद्धार

 असोज २१, २०७९

रसुवा, असोज २१ : हिमाली पदयात्राका क्रममा बिरामी परेका पर्यटकलाई आज हवाई उद्धार गरिएको छ । लाङ्टाङ पदयात्रा सम्पन्न गरी गोसाइँकुण्ड जाने क्रममा लडेर घाइते भएकी इजरायली नागरिक ५८ वर्षीय…

झाडापखाला, हैंजा र डेंगुबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

 असोज २१, २०७९

काठमाडौं, असोज २१ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले झाडापखाला, हैजा र डेंगुबाट बच्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले अविरल भइरहेको वर्षाले झाडापखाला, हैजा र डेंगुको खतरा बढेको…

पहिरोले भिमाद बजारको अस्तित्व मेटिँदै

 असोज २१, २०७९

भिमाद (तनहुँ), असोज २१ : पहिरो नियन्त्रण लिन नसक्दा तनहुँको भिमाद नगरपालिका–६ स्थित ऐतिहासिक भिमाद बजारको अस्तित्व मेटिने जोखिम बढेको छ । पहिरोले स्थानीय बजारमा ठूलो क्षति पुगेको स्थानीयले बताएका छन्…

आर्यभन्ज्याङ–रामपुर सडक दुई दिनदेखि अवरुद्ध

 असोज २१, २०७९

पाल्पा, असोज २१ : अविरल वर्षाले सडकमा पहिरो खसेपछि जिल्लाका मुख्य राजमार्ग र सहायक मार्गहरू अवरुद्ध बनेका छन् । जिल्लाको सहायक राजमार्गको रुपमा रहेको आर्यभन्ज्याङ–रामपुर सडकखण्ड दुई दिनदेखि अवरुद्ध बनेको…