गुल्मीमा ६ घर परिवारका २० जना विस्थापित

 असोज २१, २०७९

गुल्मी, असोज २१ : बाढी तथा पहिरोका कारण गुल्मीमा शुक्रबार ६ घर परिवारका २० जना व्यक्ति विस्थापित बनेका छन् । विस्थापितले यतिबेला आफन्त र छिमेकीको घरमा आश्रय लिन बाध्य छन्…

गोरखाको मनास्लु ईलाकाबाट दुई इजरायलीसहित आठको उद्धार

 असोज २१, २०७९

काठमाडौँ, असोज २१ : नेपाली सेनाले केही दिनदेखिको अबिरल वर्षाका कारण गोरखाको मनास्लु ईलाकाको न्याक गाउँमा आएको पहिरोका कारण बिहीबारदेखि अलपत्र परेका दुई इजरायली र छ नेपालीलाई उद्धार गरेको छ…

कर्णालीमा वर्षा : तल्लो सुर्खेत डुबानमा, अधिकांश सडक अवरुद्ध

 असोज २१, २०७९

कर्णाली, असोज २१ : भारी वर्षाका कारण वीरेन्द्रनगर नगरपालिकाअन्तर्गत पर्ने तल्लो सुर्खेत डुबानमा परेको छ । बिहीबार रातिदेखि कर्णाली बेसिन क्षेत्रमा परेको भारी वर्षाका कारण आज बिहानैदेखि तल्लो सुर्खेतका बस्ती…

प्युठानमा पहिरोमा पुरिएर ६ जना बेपत्ता

 असोज २१, २०७९

काठमाडौँ, असोज २१ : प्युठानमा पहिरोमा पुरिएर ६ जना बेपत्ता भएका छन् । प्युठानको माण्डवी गाउँपालिका–४ फरिन्डेमा स्थानीय बमबहादुर राहु मगरको घर पहिरोमा पुरिएको हो । जिल्ला प्रहरी कार्यालय प्युठानका…

उम्मेदवारले स्वघोषणा गर्नुपर्ने विषय सार्वजनिक

 असोज २१, २०७९

काठमाडौँ, असोज २१ : निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि उम्मेदवारले स्वःघोषणा गर्नुपर्ने बुँदा सार्वजनिक गरेको छ ।…

सत्तारुढ गठबन्धन बैठक : आज बेलुकीसम्म निर्वाचन क्षेत्र बाँडफाँट

 असोज २१, २०७९

काठमाडौँ, असोज २१ : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनका तर्फबाट आज बेलुकीसम्म निर्वाचन क्षेत्र निर्वाचन क्षेत्र बाँडफाँटका लागि सत्तारुढ गठबन्धनका चार दलको बैठक अहिले बालुवाटारमा जारी छ । आज…

फिफा वरीयतामा नेपालको एक स्थान सुधार

 असोज २१, २०७९

काठमाडौं, असोज २१ : विश्व फुटबल महासङ्घ (फिफा) को नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल एक सय ७५औं वरीयतामा उक्लिएको हो…

युरोपा लिग फुटबल : आर्सनलको सहज जित

 असोज २१, २०७९

काठमाडौं, असोज २१ : आर्सनलले युरोपा लिग फुटबलमा सहज जित निकालेको छ । समूह ए अन्तर्गत बिहीबार राति भएको खेलमा आर्सनलले बोडो ग्लिम्टलाई ३-० गोलले हरायो । आर्सनलको जितमा एड्डी एनकेटीह,…

पहिरोले अवरुद्ध सडक : केही खुले, केही खुल्न बाँकी

 असोज २१, २०७९

काठमाडौं, असोज २१ : अविरल वर्षासँगै पहिरो जाँदा देशभर विभिन्न सडकखण्डहरु अवरुद्ध भएका छन् । केही खुलेका छन् भने केही खुल्न बाँकी छ । अहिले देशभर धेरै ठाउँमा सडक अवरुद्ध छ…

११ जनामा कोरोना संक्रमण, ६८ कोरोनामुक्त

 असोज २१, २०७९

काठमाडौं, असोज २१ : पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य ताथा जनसङ्ख्या मन्त्रालका अनुसार २४ घण्टामा ४९३ जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा कोरोना सङ्क्रमण…