इरानले रुसलाई हतियार पठाएको छैन : विदेशमन्त्री

 असोज २२, २०७९

तेहरान, असोज २२ : इरानले रुसलाई हतियार नपठाएको स्पष्ट गरेको छ । इरानका विदेशमन्त्रीले सो कुरा बताउनुभएको हो । रुस र युक्रेनको द्वन्द्वको सङ्कटका बेलामा इरानले रुसलाई हतियार सहयोग गरेको…

दक्षिण यमनमा सेना र हुथी विद्रोहीबीच भिडन्त, दशको मृत्यु

 असोज २२, २०७९

एडेन, असोज २२ : सरकार समर्थक यमनी सेना र हुथी विद्रोहीबीच शुक्रबार बिहान दक्षिणी प्रान्त लाहजमा भएको झडपमा दुबै पक्षबाट दशको मृत्यु भएको एक सैनिक अधिकारीले सिन्ह्वालाई बताएका छन् ।…

दाङमा तीन हजारभन्दा बढी घर डुबानमा

 असोज २२, २०७९

देउखुरी, असोज २२ : गत मङ्गलबारदेखि परेको अविरल वर्षाका कारण दाङका अधिकांश बस्ती डुबानमा परेका छन् । लमही नगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकामा धरै क्षति भएको छ । स्थानीय…

वीरगञ्ज नाकाबाट इन्धन आयातमा कमी

 असोज २२, २०७९

पर्सा, असोज २२ : देशकै प्रमुख व्यापारीक नाका वीरगञ्जबाट इन्धनको आयातमा कमी आएको छ । वीरगञ्ज नाका प्रयोग गरी डिजेल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यास आयातमा १७…

पहिरोमा परी मकवानपुरमा दुईजनाको मृत्यु

 असोज २२, २०७९

बागमती, असोज २२ : मकवानपुरमा अविरल वर्षापछि बाढी पहिरोमा परेर दुईजनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर तथा बाढीले बगाउँदा उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार राक्सिराङ…

डडेल्धुरामा बाघको आक्रमणबाट घाइते

 असोज २२, २०७९

डडेल्धुरा, असोज २२ : बाघको आक्रमणबाट गन्यापधुरा गाउँपालिका–४ का नरबहादुर धानुक गम्भीर घाइते भएका छन् । उहाँलाई शुक्रबार बेलुकी गाउँ नजिकैको जङ्गलमा बाघले आक्रमण गरेको गन्यापधुरा–४ का वडाध्यक्ष नरेश भट्टले…

नेकपा (एमाले) र जसपाबीच चुनावी तालमेलमा सहमति

 असोज २२, २०७९

काठमाडौं, असोज २२ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी तालमेल गर्न सिट बाँडफाँटमा सहमति भएको छ । एमाले…

राष्ट्रपति भण्डारी शिक्षण अस्पताल भर्ना

 असोज २२, २०७९

काठमाडौं, असोज २२ : राष्ट्रपति विद्यादेवी भण्डारी भाइरल ज्वरोका कारण महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना हुनुभएको छ । राष्ट्रपति भण्डारीको स्वास्थ्यमा समस्या आएपछि परीक्षणका निम्ति अस्पताल भर्ना हुनुभएको उहाँका स्वकीय सचिव भेषराज…

बाथरुममा लडेर एमाले नेता ढुङ्गेलको मृत्यु

 असोज २२, २०७९

काठमाडौं, असोज २२ : काँडाघारीस्थित आफ्नै घरको बाथरुममा लडेर नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य बालकृष्ण ढुङ्गेलको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराका…

अकबरे खुर्सानीको अचार बेचेर लाखौँ आम्दानी

 असोज २२, २०७९

रामेछाप, असोज २२ : रामेछाप नगरपालिकास्थित सुकाजोरका किसानले अकबरे खुर्सानीको अचार बेचेर लाखौँ आम्दानी गर्ने गरेका छन् । रामेछाप–७ मा अकबरे खुर्सानीको अचार उद्योग नै सञ्चालन गरी त्यहाँका कृषकहरुले मनग्य…