बैंकिङ कसुरका दोषी र लागुऔषध मुद्दाका आरोपी पक्राउ
काठमाडौँ, असोज २६ : बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका र लागुऔषध मुद्दाका आरोपी दुई जनालाई आज फरकफरक स्थानबाट प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी…
उपभोक्ताको गुनासो आएपछि वाणिज्य कार्यालयद्वारा अनुगमन
मोरङ, असोज २६ : चामलमा मिसावटसम्बन्धी गुनासो आएपछि वाणिज्य कार्यालय विराटनगरले आज उद्योग एवं बजारको अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा महँगो चामलमा सस्तो चामल मिसाएको गुनासो आएपछि…
वरिष्ठ नेता पौडेलको पहलमा नार्पाभूमिका बिरामी परेका पर्यटकको उद्धार
मनाङ, असोज २६ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकाअन्तर्गत हिम्लुङ हिमाल आधार शिविरमा बिरामी परेका हिमाल आरोहीको उद्धारमा सहयोग गर्नुभएको छ । नेता पौडेलको…
काठमाडौँ निर्वाचन क्षेत्र नं १० मा आफन्त र टोलवासी चुनावी मैदानमा
कीर्तिपुर, असोज २६ : काठमाडौँ निर्वाचन क्षेत्र नं १० मा प्रतिनिधिसभा र प्रदेशसभाका दुवै सिटमा रोचक उम्मेदवारी परेका छन् । यसले चुनावी प्रतिस्पर्धालाई पनि रोचक बनाउने अपेक्षा स्थानीय मतदाताको छ…
कांग्रेसका बागी उम्मेदवार पाँच वर्षका लागि निष्काशित
काठमाडौँ, असोज २६ : नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिई तोकिएको समयभित्र फिर्ता नलिने बागी उम्मेदवार र…
कला, संस्कृति र साहित्यको प्रवद्र्धन गर्ने कलिङ लिटरेचर फेस्टिबल काठमाडौँमा
पाटन, असोज २६ : दुई देशबीचको सभ्यताको सम्बन्धलाई सुमधुर बनाउन तथा कला, संस्कृति र साहित्यको प्रवद्र्धन गर्ने अभिप्रायसहित ‘भारत र नेपाल : सभ्यताको यात्रा र आत्माको खोजी’ भन्ने नाराका साथ…
कोरिया र इजरायलमा प्रशिक्षार्थी कामदार पठाउने निर्णय भएको छैन : महासङ्घ
काठमाडौँ, असोज २६ : नेपाल उद्योग वाणिज्य महासङ्घले दक्षिण कोरिया र इजरायलमा प्रशिक्षार्थी कामदार पठाउने सम्बन्धमा कुनै पनि निर्णय नगरेको प्रष्ट पारेको छ । महासङ्घले आज एक विज्ञप्ति जारी गर्दै…
सुरु भयो सिकारको याम : आठ नाउर र पाँच झारलको सिकार गर्न अनुमति
बलेवा, असोज २६ : नेपालको एकमात्र वैधानिक सिकार आरक्ष क्षेत्र ढोरपाटन सिकार आरक्षमा यस वर्षको सिकार पर्यटन याम सुरु भएको छ । जङ्गली जनावर नाउर र झारलको सिकार गर्न विदेशका…
तनहुँमा महिला उम्मेदवार चार प्रतिशत
तनहुँ, असोज २६ : आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा तनहुँमा कूल उम्मेदवारमध्ये चार प्रतिशत महिलाले मात्र उम्मेदवारी दर्ता गराएका छन् । तेत्तीस प्रतिशत महिलाको नाममा वकालत…
पहिरोले दाउन्नेमा चार घर विस्थापित, पूर्व–पश्चिम राजमार्ग एकतर्फी सञ्चालनमा
कावासोती, असोज २६ : पूर्वी नवलपरासीको दाउन्नेमा पहिरो जाँदा चार घर विस्थापित भएका छन् । लगातार केही दिनदेखि परेको वर्षाले दाउन्ने बजारको तल्लो भागमा पहिरो गएपछि पूर्वपश्चिम राजमार्ग र बजारका…






