लुम्बिनीबाट ओलम्पिक टर्च पोखरातर्फ

 असोज २७, २०७९

लुुम्बिनी, असोज २७ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ओलम्पियन खेलाडीहरू लुुम्बिनीबाट ओलम्पिक टर्च ¥याली लिएर बिहीबार पोखरातर्फ प्रस्थान गरेका छन् । लुुम्बिनी विकास कोषका सदस्य सचिव सानुुराजा शाक्यले…

म्याग्दीमा पर्यटकको चहलपहल

 असोज २७, २०७९

म्याग्दी, असोज २७ : मौसममा सुधार आएपछि म्याग्दीका पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढेको छ । घोडेपानी, पुनहिल, खोपारा, मोहरेडाडा, सिंगा र भुरुङ तातोपानी, गलेश्वर, नारच्याङलगायतका ठाउँमा पर्यटकको आगमन बढेको छ ।…

निर्माणको पन्ध्र वर्षपछि बट्टार बसपार्क सञ्चालनमा

 असोज २७, २०७९

त्रिशूली, असोज २७ : निर्माणको १५ वर्षसम्म अलपत्र एवं अव्यवस्थित बनेको नुवाकोटको ९बट्टार० बसपार्क सञ्चालनमा आएको छ । विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले नुवाकोटबाट काठमाडौँ जाने बसको चालकसहित यात्रुलाई यात्रा…

सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी प्रहार गर्ने आठ पक्राउ

 असोज २७, २०७९

काठमाडौँ, असोज २७ : काठमाडौँको सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–२६ गल्कोपाखा हनुमान चोक नजिकै असोज २५ गते दुई बाउन्सरलाई खुकुरी…

आचारसंहिता उल्लङ्घनका विषयमा आयोग दण्डात्मक हुने

 असोज २७, २०७९

काठमाडौँ, असोज २७ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जारी आचारसंहिताको उल्लङ्घन गरेको पाइए निर्वाचन आयोग दण्डात्मक हुने भएको छ । आयोगबाट गठित केन्द्रीय…

उम्मेदवारी खारेजी विरुद्ध सर्वोच्चमा रिट

 असोज २७, २०७९

काठमाडौँ, असोज २७ : सर्वोच्च अदातलमा रुपन्देही–२ का नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार राजु गुरुङले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध रिट निवेदन दायर गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले बैंकिङ कसुर मुद्दामा…

दुई तिहाई बहुमत आउँछ : वरिष्ठ नेता पौडेल

 असोज २७, २०७९

डुम्रे, असोज २७ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारूढ गठबन्धनको दुई तिहाई बहुमत आउने दाबी गर्नुभएको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर १ तनहुँले आज बिपी स्मृति भवन…

पशुपति क्षेत्रका पुस्तक र मन्दिरमा चढाइएका सामग्री बेच्न बिक्री कक्ष

 असोज २७, २०७९

काठमाडौँ, असोज २७ : पशुपति क्षेत्र विकास कोषले प्रकाशन गरेका पुस्तक र मन्दिरमा चढाइएका सामग्री खरिद गर्न चाहनेका लागि बिक्री कक्षको व्यवस्था गरिएको छ । बडा दसैँका अवसरमा कोजाग्रत पूर्णिमादेखि…

जसपाका चार मन्त्री पदमुक्त

 असोज २७, २०७९

काठमाडौँ, असोज २७ : प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका चार मन्त्रीलाई पदमुक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (ख) बमोजिम सङ्घीय…

‘अब ठूलो पानी पर्दैन’

 असोज २७, २०७९

काठमाडौँ, असोज २७ : मनसुनी गतिविधि सक्रिय रहनुका साथै नेपालको आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले नेपालमा करिब दुई साता देशैभर वर्षा भयो । दसैँ सुरु भएसँगै भएको लगातारको वर्षाले सर्वसाधारणलाई…

लोकप्रिय