निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने

 असोज २७, २०७९

काठमाडौँ, असोज २७ : अन्तर पुस्ता महिलावादी मञ्च (आइजिएफएफ) ले निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने र गराउनुपर्ने माग गर्दै आज ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ । मञ्चले…

सिञ्जाका तीन स्थानीय तह सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग

 असोज २७, २०७९

कर्णाली, असोज २७ : दसैंदेखि असोज २३ गतेसम्मको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले क्षतिग्रस्त जुम्ला सिञ्जा क्षेत्रका तीन स्थानीय तहलाई सङ्कटग्रस्त क्षेत्र घोषणका लागि माग गरिएको छ ।…

खुल्यो सुर्खेतदेखि कालिकोटसम्मको कर्णाली राजमार्ग

 असोज २७, २०७९

दैलेख, असोज २७ : अविरल वर्षाका कारण पहिरोसँगै ठूलो ढुङ्गा खसी पूर्णरूपमा बन्द भएको कर्णाली राजमार्गअन्तर्गत सुर्खेतदेखि कालिकोटसम्म सडक खुलेको छ । बिचमा पर्ने दैलेख खण्ड छ दिनदेखि बन्द थियो…

निर्वाचन आयोग र राससबीच सहकार्यको सम्झौता

 असोज २७, २०७९

काठमाडौँ, असोज २७ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका सन्दर्भमा प्रभावकारीरूपमा समाचार सामग्री सम्प्रेषणका गर्ने विषयमा निर्वाचन आयोग र राष्ट्रिय समाचार समिति (रासस) बीच आज…

धादिङमा अब वडा तहबाटै राष्ट्रिय परिचयपत्र वितरण अभियान

 असोज २७, २०७९

धादिङ, असोज २७ : राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले धादिङका सबै नागरिकको राष्ट्रिय परिचयपत्र बनाउन वडा तहमै टोली खटाएर अभियान थाल्ने भएको छ । गल्छी गाउँपालिकाका वडाबाट अभियान सुरु गर्न…

केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न

 असोज २६, २०७९

काठमाडौँ, असोज २६ : केन्द्रीय सुरक्षा समिति बैठकमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षा अवस्थाबारे छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आज गृह मन्त्रालयमा…

बाढी पहिरोका कारण कर्णालीका सात सय बढी परिवार विस्थापित

 असोज २६, २०७९

सुर्खेत (भेरीगङ्गा), असोज २६ : पाँच दिनको लगातारको वर्षापछिको बाढी पहिरोका कारण कर्णाली प्रदेशभर सात सय १५ घर परिवारका चार हजारभन्दा धेरै व्यक्ति विस्थापित भएका छन् । प्रहरीको तथ्याङ्कअनुसार सात…

लैङ्गिक समानता कायम गर्न संसद्ले अग्रणी भूमिका खेल्नुपर्छ : अध्यक्ष तिमिल्सिना

 असोज २६, २०७९

काठमाडौँ, असोज २६ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लैङ्गिक समानता कायम गर्न सर्वोच्च प्रतिनिधिमूलक संस्था संसद्ले अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ । अफ्रिकी मुलुक रुवान्डाको राजधानी किगालीमा आयोजित अन्तर…

सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार

 असोज २६, २०७९

काठमाडौँ, असोज २६ : वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत रहनुभएका जोशीको स्वास्थ्यमा केही सुधार भएको अस्पतालका निर्देशक प्रा…

पुल नबन्दा जोखिमपूर्ण यात्रा गर्दै जनता

 असोज २६, २०७९

दैलेख, असोज २६ : दैलेखको भगवतीमाई गाउँपालिकामा पर्ने बालतडा खोलामा पुल नबन्दा स्थानीय जनता जोखिमपूर्ण यात्रा गर्दै आएका छन् । पुल नहुँदा वर्षात्को समयमा काठको मुढा बिछ्याएर लाप्कोको सहायताले जनताले…

लोकप्रिय