गैरआवासीय नेपालीलाई आर्थिक अधिकारसहितको नागरिकता उपलब्ध गराउन सङ्घको माग
काठमाडौँ, असोज २६ : काठमाडौँमा दुई दिनसम्म चलेको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को वार्षिक साधारणसभा १० बुँदे निष्कर्ष निकाल्दै आज सम्पन्न भएको छ । साधारणसभाले संविधानमा भएको व्यवस्थाअनुसार गैरआवासीय नेपालीलाई आर्थिक,…
दीपावलीको स्वागतमा लागे वृद्धवृद्धा
काठमाडौँ, असोज २६ : नेपालीको महान् पर्व दसैँपछिको अर्को चाड तिहार नजिकिँदै गर्दा तारकेश्वर नगरपालिका–७ फुटुङमा पर्ने नवजीवन परोपकार समाज (आश्रम) नजिकै रहेको बाँझो बारीमा वृद्धवृद्धाले रोपेको सयपत्री फूल ढकमक्क…
तेलको मूल्य बृद्धि ‘अर्बौं मानिसका लागि जोखिम’ भएको पुटिनको दावी
मस्को, असोज २६ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली नेताहरूले चर्चा गरेको तेलको मूल्य वृद्धि अर्बौं जनताको हितका लागि जोखिम’ भएको बताउनुभएको छ । मस्कोमा आयोजित एक ऊर्जा मञ्चमा रूसी…
युक्रेनको हवाई प्रतिरक्षा पश्चिमा मित्रराष्ट्रहरूको ‘उच्च प्राथमिकता’ मा
ब्रसेल्स, २६ असोज : युक्रेनका पश्चिमी समर्थकहरूले बुधबार कीभलाई थप हवाई सुरक्षा प्रदान गर्ने ‘उच्च प्राथमिकता’ बारे छलफल गरेका छन् । युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभले ब्रसेल्सस्थित नेटो मुख्यालयमा भएको बैठकबाट…
नवीकरणीय ऊर्जामा विश्वले तीन गुणा लगानी बढाउनुपर्छ : राष्ट्रसंघ
जेनेभा, असोज २६ : नवीकरणीय ऊर्जामा विश्वव्यापी लगानी तीन गुणा बढाउनुपर्ने संयुक्त राष्ट्रसंघले जनाएको छ । विश्वलाई शून्य उत्सर्जनको मार्गमा अघि बढाउन सन् २०५० सम्ममा नवीकरणीय ऊर्जामा विश्वव्यापी लगानी तीन…
भारतको आर्थिक वृद्धिदर ६.८ प्रतिशत हुने आइएमएफको प्रक्षेपण
नयाँ दिल्ली, असोज २६ : अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सन् २०२२ मा भारतको आर्थिक वृद्धिदर ६.८ प्रतिशतमा झार्ने प्रक्षेपण गरेको छ । आईएमएफले यस वर्ष भारतको आर्थिक वृद्धिदरको प्रक्षेपणलाई…
नक्सालको होटलमा जलेर एक महिलाको शङ्कास्पद मृत्यु, दुई पक्राउ
काठमाडौँ, असोज २६ : काठमाडौँको नक्सालमा रहेको क्राउन प्लाजा होटलमा जलेर एक महिलाको शङ्कास्पद मृत्यु भएको छ । होटलको कोठामा जलेकी २३ वर्षीय एक महिलाको उपचारका क्रममा मङ्गलबार कीर्तिपुर अस्पतालमा…
गठबन्धनको एजेन्डा : भ्रष्टाचारमुक्त कर्णाली
सुर्खेत, असोज २६ : चुनावी माहोल तातिएसँगै सुर्खेतमा वाम लोकतान्त्रिक गठबन्धनले कर्णाली प्रदेशलाई भ्रष्टाचार र अनियमितता शून्य बनाउने एजेण्डा अघि सारेको छ । भ्रष्टाचार र अनियमितता अन्त्य गरी समृद्ध कर्णाली…
नवौँ राष्ट्रिय खेलकुद : फेन्सिङमा बागमतीलाई दुई र आर्मीलाई एक स्वर्ण
कास्की, असोज २६ : पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फेन्सिङको पुरुष ‘टिम फोयल’मा बागमतीले नेपाली सेनालाई पन्छाउँदै स्वर्णपदक जितेको हो । बागमतीको यो फेन्सिङमा तेस्रो स्वर्णपदक हो । पोखरा…
बागलुङमा बढ्यो चुनावी सरगर्मी : उम्मेदवारका आ–आफ्नै दाबी
गलकोट, असोज २६ : आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि बागलुङमा चुनावी सरगर्मी बढेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बागलुङमा गठबन्धन र दलका…






