राष्ट्रपतिसँग चिनियाँ राजदूतको बिदाइ भेट

  कार्तिक ०२, २०७९

काठमाडौँ, कात्तिक २ : राष्ट्रपति विद्यादेवी भण्डारी नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत होउ यान्छीले आज शिष्टाचार बिदाइ भेट गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा नेपाल र चीनबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया