नवौँ राष्ट्रिय खेलकुद : पोखरा महानगरद्वारा समापनमा विशेष बिदा

 कार्तिक ०२, २०७९

कास्की, कात्तिक २ : पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहका अवसरमा पोखरा महानगरले भोलि एक दिन विशेष बिदा दिएको छ । महानगरले आज एक सूचना जारी गरी राष्ट्रिय…

दश जनाले पूरा गरे एपिएफ कमाण्ड कोर्स

 कार्तिक ०२, २०७९

काठमाडौँ, कात्तिक २ : सशस्त्र प्रहरीका १० कर्मचारीले एपिएफ कमाण्ड तथा स्टाफ कलेज काठमाडौँमा सञ्चालित छैटौँ एपिएफ कमाण्ड तथा स्टाफ कोर्स पूरा गर्नुभएको छ । प्रहरी कर्मचारीको परिचालनका लागि उक्त…

तलकोट गाउँपालिकाले जीप दुर्घटनाका घाइतेको उपचारका लागि दुई लाख दिने

 कार्तिक ०२, २०७९

बझाङ, कात्तिक २ : जिल्लाको तलकोट गाउँपालिकाले जीप दुर्घटनाका घाइतेलाई उपचारका लागि खर्चस्वरूप रु दुई लाख उपलब्ध गराउने भएको छ । मष्टा गाउँपालिका–१ तुफानडाँडामा आज दिउँसो जीप दुर्घटना हुँदा सात…

कामपाको जमिन कृषि र गैरकृषि गरी दुई किसिमबाट वर्गीकरण हुने

 कार्तिक ०२, २०७९

काठमाडौँ, कात्तिक २ : काठमाडौँ महानगरपालिकाले भूउपयोग कार्यान्वयन उपसमिति गठन गरी कृषि र गैरकृषि गरी जमिनलाई दुई क्षेत्रमा छुट्याउने भएको छ । आज कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको भूउपयोग…

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता भोलि समापन हुँदै

 कार्तिक ०२, २०७९

कास्की, कात्तिक २ : गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भोलि कात्तिक ३ गते समापन गरिने कार्यक्रम छ । प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार…

दाहाललाई दज्र्यानी चिह्न

 कार्तिक ०२, २०७९

काठमाडौँ, कात्तिक २ : सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा पदोन्नति हुनुभएका बंशीराज दाहाललाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को असोज २८ गतेको निर्णयले उहाँलाई सशस्त्र प्रहरी…

‘नेपाल इयुको उडान सुरक्षा सूचीबाट छिट्टै हट्छ’

 कार्तिक ०२, २०७९

काठमाडौँ, कात्तिक २ : नेपाल युरेपेली सङ्घ (इयु) को उडान सुरक्षासूची ‘एयर सेफ्टी लिस्ट’बाट छिट्टै हट्ने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नेपालको हवाई…

बझाङमा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १६ घाइते

 कार्तिक ०२, २०७९

बझाङ, कात्तिक २ : बझाङको मष्टा गाउँपालिकामा भएको जिप दुर्घटना परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ भने १६ जना घाइते भएका छन् । सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका–२, खेतकोट जाँदै…

एकीकृत समाजवादीको निर्वाचन परिचालन समिति गठन

 कार्तिक ०२, २०७९

काठमाडौँ, कात्तिक २ : नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकले पार्टीका अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा दुई हजार पाँच सय एक सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।…

संविधानको रक्षाका लागि गठबन्धनलाई मत : नेता निधि

 कार्तिक ०२, २०७९

जनकपुरधाम, कात्तिक २ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधानको रक्षा र मुलुकमा राजनीतिक स्थायित्वका लागि पाँच दलीय गठबन्धनलाई जिताउनुपर्ने बताउनुभएको छ । धनुषाको नगराइनमा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन…

लोकप्रिय