गठबन्धनको जितका लागि सबै मिल्नुको विकल्प छैन : प्रधानमन्त्री

 कार्तिक ०६, २०७९

सुर्खेत, कात्तिक ६ : नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको विजयका लागि सबै मिल्नुबाहेक विकल्प नभएको बताउनु भएको छ। आइतबार वीरेन्द्रनगरमा भएको गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले…

रुपन्देहीका पाँच स्टिल उद्योग बन्द, दुई हजार मजदुर बेरोजगार हुने अवस्थामा

 कार्तिक ०६, २०७९

भैरहवा, कात्तिक ६ : रुपन्देहीमा सञ्चालित पाँच ठूला स्टिल उद्योग अनिश्चितकालका लागि बन्द भएका छन् । सरकारले स्टिलको कच्चापदार्थ एमएस ब्लेड तथा स्पञ्ज आइरन आयातमा बजेटमार्फत भन्सार तथा अन्तःशुल्कमा ल्याएको…

मनाइयो धन्वन्तरि जयन्ती

 कार्तिक ०६, २०७९

काठमाडौँ, कात्तिक ६ : प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धन्वन्तरि जयन्ती आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक…

नेपाल संवत् ११४३ (न्हूदँ)को सांस्कृतिक र्‍याली

 कार्तिक ०६, २०७९

काठमाडाैँ, कात्तिक ६ : नेपाल संवत् ११४३ (न्हूदँ)को उपलक्ष्यमा शनिबार मैनबत्तीसहित सांस्कृतिक र्‍याली आयोजना गरिएकाे छ । श्री गणेश सामुदायिक विकास सेवा (माल्चाटार)को संयोजकत्वमा कामपा का १५ वडाका १२ वटा टोलको संयुक्त आयोजनामा सो…

प्रहरीलाई आइपर्ने चुनौतीमा सरकारको पूर्ण साथ छ : गृहमन्त्री

 कार्तिक ०६, २०७९

काठमाडौँ, कात्तिक ६ : गृहमन्त्री बालकृष्ण खाणले कानुनले तोकेका जिम्मेवारी निर्वाह गर्ने क्रममा प्रहरीलाई आइपर्ने हर चुनौतीमा नेपाल सरकार र गृह मन्त्रालयको पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।…

टी–२० विश्वकप : भारतको रोमाञ्चक जित

 कार्तिक ०६, २०७९

काठमाडौं, कात्तिक ६ : टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा भारतले पाकिस्तानमाथि रोमाञ्चक जित हात पारेको छ । मेलबर्न क्रिकेट मैदानमा आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई चार विकेटले हरायो । जितका…

प्रधान सेनापति र राष्ट्रसङ्घका सैनिक सल्लाहकार डोयपबीच भेट

 कार्तिक ०६, २०७९

काठमाडौँ, कात्तिक ६ : प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसङ्घ मुख्यालका सैनिक सल्लाहकार जनरल विरामे डोयपबीच भेटवार्ता भएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा उहाँहरुबीच भएको भेटमा नेपाली सेनाले विश्व…

जर्जिया मेलोनीद्वारा इटालीको पहिलो महिला प्रधानमन्त्रीका रूपमा सपथ

 कार्तिक ०६, २०७९

रोम, असोज ६ : जर्जिया मेलोनीले आइतबार औपचारिक रूपमा इटालीको पहिलो महिला प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएको छ । चार हप्ताअघि उहाँको दक्षिणपन्थी पार्टीले आम चुनावमा जित हासिल गरेपछि उहाँ…

पूर्व प्रधानमन्त्री जोन्सन स्वदेश फिर्ता, प्रधानमन्त्रीको नेतृत्वका लागि छलफल सुरू

 कार्तिक ०६, २०७९

लण्डन, कात्तिक ६ : बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसन लेबर पार्टीको नेतृत्वका लागि औपचारिक प्रयास सुरु गर्न क्यारेबियन क्षेत्रको भ्रमण कटौती गर िशनिबार बेलायत आइपुग्नुभएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । गत…

चिनियाँ राष्ट्रपति सी चिनपिङ तेस्रो कार्यकालका लागि निर्वाचित

 कार्तिक ०६, २०७९

बेइजिङ, कात्तिक ६ : चिनियाँ राष्ट्रपति सी चिनफिङले माओत्सेतुङले चिनियाँ कम्युनिस्ट पार्टी स्थापना गरेयता चीनले देखेका सबैभन्दा प्रभावशाली नेताहरूमध्ये एकका रूपमा देशको शीर्ष नेताको रूपमा अभूतपूर्व तेस्रो कार्यकाल हासिल गर्नुभएको…

लोकप्रिय