नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

 कार्तिक ०६, २०७९

काठमाडौँ, कात्तिक ६ : धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलब ३५ अङ्कले उकालो लागेर…

राति ९ बजेपछि देउसी भैलो खेल्न रोक

 कार्तिक ०६, २०७९

नेपालगञ्ज, कात्तिक ६ : बाँकेमा राति ९ बजेपछि देउसी, भैलो खेल्न रोक लगाइने भएको छ । आज बस्ने जिल्ला सुरक्षा समितिको बैठकले सो निर्णय गर्न लागेको जिल्ला प्रहरी कार्यालय, बाँकेका…

प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री

 कार्तिक ०६, २०७९

काठमाडौं, कात्तिक ६ : गृहमन्त्री बालकृष्ण खाणले सक्षम प्रहरी सङ्गठनका लागि आवश्यक तालिम दिई प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । आइतबार प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोहलाई सम्बोधन…

२४ घण्टामा ४१ जनामा कोरोना संक्रमण पुष्टि

 कार्तिक ०६, २०७९

काठमाडौं, कात्तिक ६ : पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३९ जना पीसीआर र दुई जनाको एन्टिजेन परीक्षणबाट कोरोना सङ्क्रमण…

सयपत्री र तिहार

 कार्तिक ०६, २०७९

काठमाडौं, कात्तिक ६ : आइतबारदेखि यमपञ्चक सुरु भएको छ। पहिलो दिन कागको पूजा गरिएको छ। तिहारलाई फूलको पर्व मानिन्छ। तिहारमा मखमली र सयपत्रीको फूल सबैभन्दा बढी माग हुन्छ। राजधानीका मुख्य बजार…

प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेता सुर्खेतमा

 कार्तिक ०६, २०७९

सुर्खेत, कात्तिक ६ : नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आइपुग्नुभएको छ । वीरेन्द्रनगरमा आइतबार पाँच दलीय गठबन्धनले आयोजना गरेको प्रदेशस्तरीय भेलाको उद्घाटन तथा सम्बोधन गर्न…

निर्वाचन आचारसंहिता कार्यान्वयनमा आयोग प्रतिबद्ध : आयुक्त भण्डारी

 कार्तिक ०६, २०७९

कास्की, ६ कात्तिक : निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आचारसंहिता विपरीतका कार्य रोक्न आयोग प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)सँगको सहकार्यमा निर्वाचन…

संविधान र उपलब्धि रक्षाका लागि गठबन्धन : सत्ता गठबन्धन

 कार्तिक ०६, २०७९

धनगढी, कात्तिक ६ : सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरूले संविधान र उपलब्धि रक्षाका लागि मुलुकमा पाँच दलीय गठबन्धन बनेको बताउनु भएको छ। सुदूरपश्चिम प्रदेशको धनगढीमा आइतबार आयोजित संयुक्त प्रशिक्षण भेलालाई…

त्रिशूलीको शेयरका लागि ७८ हजारको आवेदन

 कार्तिक ०६, २०७९

काठमाडौँ, कात्तिक ६ : त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणलाई बिक्री गरेको शेयरबापतको बाँकी रकम चुक्ता गर्न झण्डै ७८ हजार शेयरधनीले आवेदन दिएका छन् । कम्पनीले शेयरबापतको रकम बुझाउन गत असोज…

लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

 कार्तिक ०६, २०७९

काठमाडौँ, कात्तिक ६ : जिल्ला अदालत काठमाडौँले राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतले यही कात्तिक ६ गतेदेखि लागू हुने…

लोकप्रिय