नेपाल पोलियोमुक्त भइसकेको छैन : डा. पोखरेल

 कार्तिक ०७, २०७९

काठमाडौं, कात्तिक ७ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका सचिव डा.रोशन पोखरेलले नेपाल पोलियोमुक्त भए पनि पोलियोको खतराबाट मुक्त भइनसकेको बताउनुभयो । सोमबार विश्व पोलियो दिवसका अवसरमा डा. पोखरेलले नेपाल पोलियोमुक्त…

सत्ता गठबन्धन निर्वाचन जित्ने उद्देश्यमा मात्रै केन्द्रित छैन : प्रचण्ड

 कार्तिक ०७, २०७९

काठमाडौं, कात्तिक ७ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा दुईवटा विचार र सिद्धान्तबीच आमनेसामने हुने बताउनुभएको छ । संविधान, गणतन्त्र, समावेशी…

निर्वाचन पद, पैसा, पहुँच र प्रलोभनबाट प्रभावित हुनुहुन्न : प्रमुख आयुक्त

 कार्तिक ०७, २०७९

काठमाडौं, कात्तिक ७ : निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त निदेशकुमार थपलियाले निर्वाचन पद, पैसा, पहुँच र प्रलोभनबाट प्रभावित हुन नहुने बताउनुभएको छ । दीपावली, नेपाल संवत् र छठपर्वको अवसरमा शुभकामना…

समानुपातिक निर्वाचन प्रणालीतर्फ नौ जिल्लाको मतपत्र ढुवानी गर्न बाँकी

 कार्तिक ०७, २०७९

काठमाडौं, कात्तिक ७ : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ३३ जिल्लाको ९६ लाख ७४ मतपत्र छपाइ सम्पन्न गरेको छ । यसैगरी,…

गठबन्धन एक दुई दिनको यात्रा होइन : नेपाल

 कार्तिक ०७, २०७९

काठमाडौं, कात्तिक ७ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विषाक्त भावनालाई फालेर संयुक्त यात्राको मार्गमा अगाडि बढ्न आग्रह गर्नुभएको छ । वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई…

माटाका भाँडा बिक्री नहुँदा स्थानीय व्यवसायी निराश

 कार्तिक ०७, २०७९

देउखुरी, कात्तिक ७ : दाङको गढवा गाउँपालिकाको १ बडहरा, पत्रिङगा, मलमला गाउँमा कुमाल समुदायले व्यावसायिक रूपमा माटाको भाँडा बनाउने गर्छन् । गढवा गाउँपालिकाका विभिन्न स्थानमा तिहारका लागि चाहिने माटाका भाँडा…

बज्दैनन् मादल र खैजडी, नाचिँदैन सोरठी र मारुनी

 कार्तिक ०७, २०७९

ढोरपाटन, कात्तिक ७ : तिहारमा दीप प्रज्जवलन जत्तिकै महत्वपूर्ण पक्ष देउसी र भैलो पनि हो । परम्परागत गीतमा नृत्य गर्दै खेलिने देउसी र भैलोको मौलिकता भने पछिल्ला केही वर्षयता भने हराउँदै…

प्लास्टिकका माला प्रतिबन्ध : सयपत्रीको माग बढ्यो

 कार्तिक ०७, २०७९

दोधारा चाँदनी, कात्तिक ७ : सरकारले चाडपर्वलाई लक्षित गरेर प्लास्टिकको माला खरिद बिक्रीमा रोक लगाएपछि सयपत्री फूलको माग बढेको छ । तिहार सुरु भएसँगैै सयपत्री फूलको माग ह्वात्तै बढेको यहाँका…

जुवा खेल्ने ६२ जना पक्राउ, नौ विरुद्ध मुद्दा दर्ता

 कार्तिक ०७, २०७९

काठमाडौँ, कात्तिक ७ : नेपाल प्रहरीले काठमाडौँका विभिन्न स्थानमा जुवातास तथा कौडा खेल्ने ६२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँका विभिन्न…

आगलागीबाट दुई करोडको क्षति

 कार्तिक ०७, २०७९

त्रिशूली, कात्तिक ७ : नुवाकोटको शिवपुरी गाउँपालिका–८ मा गएराति लागेको आगलागीबाट रु दुई करोडभन्दा बढीको क्षति पुगेको छ । आगलागीबाट तीन वटाघर र ती घरमा सञ्चालित पसलका सामग्री जलेर नष्ट…

लोकप्रिय