सिङ्गापुरमा एकै दिनमा छ हजार बढी सङ्क्रमित

 कार्तिक ०६, २०७९

सिङ्गापुर, कात्तिक ६ : सिङ्गापुरमा शनिबार कोभिड–१९ का छ हजार तीन सय ३९ जनामा कोरानाको नयाँ सङ्क्रमित भएका छन् । यसैसगै देशमा कोभिड १९ सङ्क्रमितका कुल सङ्ख्या बीस लाख ५९…

सिन्धुपाल्चोकका मतदाता भन्छन्, ‘विकास गर्नेलाई भोट दिन्छौँ’

 कार्तिक ०६, २०७९

चौतारा, कात्तिक ६ : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको भिमटारका ७५ वर्षीय काले माझी यसपटक विकास गर्नेलाई भोट दिने सोचमा हुनुहुन्छ । विगतमा अनेकन आश्वासन दिएका उम्मेदवारलाई भोट उहाँले स्मरण गर्नुभयो…

अस्ताइन् दानकी खानी मैयाँदेवी श्रेष्ठ

 कार्तिक ०६, २०७९

चितवन, कात्तिक ६ : राजनीति, समाजसेवा र दानकी खानी मैयाँदेवी श्रेष्ठ अब हामीबीच रहनुभएन । शिक्षा र आध्यात्मिकताको क्षेत्रमा समेत आफूलाई सदा समर्पित गरी तन, मन र धनले लागिपर्नुभएकी श्रेष्ठ…

नेपाली ‘ब्ल्यु हेल्मेट्स’ को प्रशंसा

 कार्तिक ०६, २०७९

काठमाडौँ, कात्तिक ६ : संयुक्त राष्ट्रसङ्घको विश्व शान्ति स्थापना उद्देश्यमा नेपाली सुरक्षा फौजबाट भएको योगदान अविस्मरणीय रहेको देखिएको छ । राष्ट्र सङ्घका आह्वानमा नेपाली सेनाले सन् १९५८ देखि निरन्तर खटिइ…

काठमाडौँ क्षेत्र नं ९ मा ४२ प्रतिस्पर्धीमध्ये सात महिला

 कार्तिक ०६, २०७९

काठमाडौँ, कात्तिक ६ : आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ९ मा ४२ जनाको उम्मेदवारी परेको छ । त्यसमध्ये स्वतन्त्रबाट १६ र विभिन्न राजनीतिक…

प्रत्यक्षतर्फ चालीस प्रतिशत मतपत्र छपाइ

 कार्तिक ०६, २०७९

काठमाडौँ, कात्तिक ६ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)तर्फ ४० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । हालसम्म समानुपातिक…

नवौँ राष्ट्रिय खेलकुद : खेलाडीका लागि अवसर र सिकाइ

 कार्तिक ०६, २०७९

अन्नपूर्ण (कास्की), कात्तिक ६ : कर्णाली प्रदेशको पुरुष हक्की टोलीका लागि नवौंँ राष्ट्रिय खेलकुद अवसर र सिकाइका लागि राम्रो माध्यम बन्यो । हुम्लाको सिमिकोट–५ का युवा मिलेर बनाएको टोलीले पछिल्ला…

‘संविधान, लोकतान्त्रिक गणतन्त्र र संघीयता बचाउन गठबन्धन’

 कार्तिक ०६, २०७९

सुदूरपश्चिम, कात्तिक ६ : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान, लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता बचाउन र विकास तथा समृद्धिका लागि पाँच दलीय गठबन्धन बनेको बताउनुभएको छ । पाँच दलीय…

रसुवागढी नाकाबाट पाँच अर्ब भन्दाबढीको सामग्री आयात

 कार्तिक ०६, २०७९

रसुवा, कात्तिक ६ : नेपालको उत्तरीनाका रसुवागढीबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार मूल्याङ्कन छिटोछरितो भइरहेको छ । तिहार लागि आयात भएका स्याउ, ओखर, किभी, स्याउपातीजस्ता फलफूल छिटोभन्दा छिटो बजारमा पुगोस्…

कांग्रेसको घोषणापत्र सार्वजनिक हुने कार्यक्रम भोलिका लागि सर्‍यो

 कार्तिक ०६, २०७९

काठमाडौँ, कात्तिक ६ : नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको सङ्कल्पपत्र भोलि कात्तिक ७ गते सार्वजनिक गर्ने भएको छ । यसअघि सङ्कल्पपत्र…

लोकप्रिय