धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मी पूजा गरिँदै
काठमाडौं, कात्तिक ७ : यमपञ्चकअर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र…
सी जिन्पिङ तेस्रो कार्यकालका लागि शक्तिमा, नयाँ प्रधानमन्त्रीमा ली चियाङ
काठमाडौं, कात्तिक ७ : पार्टीको अधिवेशनबाट तेस्रो कार्यकालका लागि पुन: शक्तिमा आएका चिनियाँ राष्ट्रपति सी जिन्पिङले आफ्नो नयाँ समूह चयन गरेका छन् । चीनको नयाँ प्रधानमन्त्रीमा ली चियाङ चयन भएका…
प्रिन्ट भएको लाइसेन्स लिन नजादाँ यातायात व्यवस्था विभागमा लाइसेन्सको चाङ
काठमाडौँ, कात्तिक ६ : एक वर्षअघि मोटरसाइकलको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा पास गर्नुभएका नवलपरासीका विमल पौडेल लाइसेन्स तयार भयो भनेर ‘म्यासेज’ आएपछि एक हप्ताअघि एकान्तकुना कार्यालयमा जानुभयो तर एकान्तकुना कार्यालयले…
फेरी सर्यो कांग्रेसको घोषणापत्र सार्वजनिक हुने कार्यक्रम
काठमाडौं, कात्तिक ७ : सत्तारुढ दल नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम सरेको छ । सोमबार विहान प्रेस विज्ञप्ति जारी गरेर कांग्रेसको सङ्कल्प पत्र सार्वजनिक कार्यक्रम स्थगन गरिएको जानकारी गराएको हो…
महाकवि देवकोटाको ११४ औँ जन्मजयन्ती मनाइँदै
काठमाडौँ, कात्तिक ७ : नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १४ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं…
नेपालमा पनि भेटियो कोरोना भाइरसको संक्रामक सबभेरियन्ट ‘एक्सबिबी’
काठमाडौं, कात्तिक ६ : नेपालमा कोरोना भाइरस सङ्क्रमणको नयाँ भेरियन्ट फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले नेपालमा ओमिक्रोन सबभेरियन्टको ‘एक्सबिबी’ पहिचान भएको बताउनुभयो । सहप्रवक्ता…
तेस्रो पथरीशनिश्चरे प्रिमियर लिगको उपाधि सात बाघलाई
पथरी, कात्तिक ६ : तेस्रो पथरीशनिश्चरे प्रिमियर लिगको उपाधि साबिक विजेता सात बाघले चुमेको छ । प्रतियोगिता मोरङको पथरीशनिश्चरे नगरपालिकामा असोज २३ गतेदेखि सञ्चालन भएको थियो । आज भएको फाइनल…
चुलिदो राजनीतिक सङ्कटबीच जोनसन र सुनकबीच गोप्य वार्ता
लन्डन, कात्तिक ६ : बेलायती कन्जरभेटिभ पार्टीको नेतृत्वको विषयमा प्रतिद्वन्द्वी बोरिस जोन्सन र ऋषि सुनकले राति अबेरसम्म वार्ता गरेका छन् । पार्टीको बिग्रदो छवि र देशको अस्थिर राजनीतिक अवस्थाबीच प्रमुख…
जुम्लाका किसानलाई मार्सीधान भित्र्याउन भ्याइनभ्याई
जुम्ला, कात्तिक ६ : देश यतिबेला प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा होमिए पनि जुम्लाका किसान राजनीतिभन्दा आफ्नो खेतपातीमा व्यस्त छन् । जुम्लाका किसानलाई यो याममा पाकेको कालीमार्सी धान घरमा भित्र्याउन भ्याइनभ्याई…
विज एयरले गौतम बुद्ध विमानस्थलबाट अबुधाबी उडान गर्ने
काठमाडौँ, कात्तिक ६ : विज एयरले आगामी दुई सातापछि नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्धबाट भैरहवा–कुवेत उडान सुरु गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त एयरलाइन्सले…






