पूर्वाग्रह नराखी जनताको सेवा गर्छु : बराल
गण्डकी, कात्तिक २१ : कास्की क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यका लागि पाँच दलीय गठबन्धनका उम्मेदवार किशोरदत्त बरालले पूर्वाह नराखी जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पोखरा महानगरपालिका–१३ का…
‘कांग्रेसको घोषणपत्र कार्यान्वयनका लागि गठबन्धनले जित्नुपर्छ’
चितवन, कात्तिक २१ : नेपाली कांग्रेसको घोषाणापत्र कार्यान्वयनका लागि गठबन्धनले निर्वाचन जित्नुपर्ने आज यहाँ आयोजना गरिएको कार्यक्रममा सहभागी नेताहरूले बताएका छन् । नेपाली कांग्रेस चितवन–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको ‘अबको…
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एरो थाईको जहाजबाट यान्त्रिक उडान हुने
काठमाडौँ, कात्तिक २१ : देशकै तेस्रो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक उडान हुने भएको छ । नोभेम्बर ३० अर्थात् मङ्सिर १४ गतेका दिनमा यान्त्रिक उडान गर्नका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा…
‘निर्वाचन सफल पार्न सहयोग गर्छौँ’
रसुवा, कात्तिक २१ : निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पूर्णरूपले पालना गर्दै आशन्न निर्वाचन सफल पार्न आफूहरू दृढरूपमा अगाडि बढ्ने रसुवाका पत्रकारले प्रतिबद्ध जनाएका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य…
काठमाडौँ–८ का उम्मेदवारको प्राथमिकता : स्थानीय सम्पदा विकास
काठमाडौँ, कात्तिक २१ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं ८ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधिसभा सदस्यका लागि सत्तागठबन्धनका उम्मेदवार नेकपा…
टेलिकमको फाइबर सेवा अवरुद्ध हुँदा तीन जिल्लाका सेवाग्राही मर्कामा
खोटाङ, कात्तिक २१ : नेपाल टेलिकमको अप्टिकल फाइबर लिङ्कमा खराबी आएपछि खोटाङसहित तीन जिल्लामा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ । सगरमाथा राष्ट्रिय राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने रेग्मीटार आसपासमा…
निर्वाचनको सन्देशबाहक बनी दिन कलाकारलाई प्रमुख आयुक्तको आग्रह
काठमाडौँ, कात्तिक २१ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहितरूपमा सम्पन्न गराउने वातावरण सिर्जनाका लागि अभियानकर्मीको भूमिका निर्वाह…
जापानका लागि नेपालका राजदूत डा सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
काठमाडौँ, कात्तिक २१ : जापानका लागि नेपालका नवनियुक्त राजदूत डा दुर्गाबहादुर सुवेदीले आज बिहान इम्पेरियल प्यालेसमा आयोजित विशेष समारोहमा सम्राट नारुहितो समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । जापानी…
राष्ट्रपति भण्डारी आइसल्याण्ड भ्रमणका लागि प्रस्थान
काठमाडौँ, कात्तिक २१ : राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको छ दिने औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख…
सिकारमा रमाउँदै पर्यटक
बागलुङ, कात्तिक २१ : ढोरपाटन सिकार आरक्षमा वर्षको पहिलो सिकार याम चलिरहेको छ । विदेशी सिकारी नाउर र झारलको सिकारमा रमाइरहेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यो…
लोकप्रिय
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३






