अस्ट्रियाका चर्चित दुई सम्पादकद्वारा राजीनामा
भियना, कात्तिक २१ : अस्ट्रियाका दुई प्रख्यात सम्पादकले व्यापक भ्रष्टाचारको काण्डमा नाम जोडिएपछि पदबाट राजीनामा दिएका छन् । भ्रष्टाचार काण्डमा उनीहरूसहित पूर्व कन्जरभेटिभ चान्सलर सेबास्टियन कुर्जलगायत शीर्ष राजनीतिज्ञले राजीनामा दिएका…
विद्युत् नियमन आयोगका अध्यक्ष सिंहलाई स्पष्टीकरण
काठमाडौँ, कात्तिक २१ : निर्वाचन आयोगले विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहलाई ऊर्जामन्त्री एवं ललितपुर क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पम्फा भुसाल विरुद्ध सामाजिक सञ्जालमा पोष्ट गरेको विषयमा…
‘आर्थिक वृद्धिका लागि मधेसमा कृषिको विकास हुनुपर्ने जोड’
राजविराज, कात्तिक २१ : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले देशमा आर्थिक वृद्धिका लागि मधेसमा कृषिको विकास हुनुपर्ने बताउनुभएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ महुवामा आज साँझ घरदैलो तथा कोणसभामा…
विराटनगरको आदर्श माविको मतदानस्थलमा सुरक्षाकर्मीसहित सम्पूर्ण कर्मचारी महिला
मोरङ, कात्तिक २१ : आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि विराटनगरस्थित एक मतदानस्थलमा सुरक्षाकर्मीसहित सम्पूर्ण कर्मचारी महिला खटिने भएका छन् । मोरङको विराटनगर महानगरपालिका–७ स्थित आदर्श बालिका माध्यमिक विद्यालय मतदानस्थलमा…
कर्णालीका तीन जिल्लाका चुनावीसभालाई सम्बोधन गर्दै
मान्म, कात्तिक २१ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीका तीन जिल्लाका चुनावीसभालाई मङ्गलबार सम्बोधन गर्नुहुने भएको छ । कालीकोट, जुम्ला र हुम्लामा आयोजना हुने सत्तारूढ गठबन्धन दलले…
डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या ५० हजार दुई सय ६३ पुग्यो
काठमाडौँ, कात्तिक २१ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार आइतबारसम्म देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या ५० हजार दुई सय ६३ पुगेको छ । सबैभन्दा बढी बागमती प्रदेशमा ३९ हजार दुई सय…
‘एमालले जनताको शिर झुकाउने गरी काम गर्ने छैन’
काठमाडौँ, कात्तिक २१ : नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेका कुनै पनि उम्मेदवार तथा कार्यकर्ताले जनताको शिर झुकाउने गरी कुनै पनि काम नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।…
एकपक्षीय समाचार सम्प्रेषण नगर्न प्रेस काउन्सिलको ध्यानाकर्षण
काठमाडौँ, कात्तिक २१ : प्रेस काउन्सिल नेपालले निर्वाचन केन्द्रित समाचार तथा विज्ञापनहरू एकपक्षीय रूपमा सम्प्रेषण नगर्न आग्रह गरेको छ । काउन्सिलले जारी गरेको प्रेस विज्ञप्तिमा सञ्चार माध्यमलाई निर्वाचनको प्रचारप्रसारको क्रममा…
बेलबारी गोल्डकपको फाइनलमा एपीएफ
पथरी, कात्तिक २१ : एपीएफ क्लब काठमाडौँ मोरङको लक्ष्मीमार्गमा जारी पाँचौँ संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक डाँगीहाट युथ क्लबलाई २–१ गोल अन्तरले…
एमालेलाई भोट माग्ने नैतिक अधिकार छैन : अध्यक्ष केसी
ढोरपाटन, कात्तिक २१ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा ९एमाले०लाई भोट माग्ने नैतिक अधिकार नभएको बताउनुभएको छ । आज बागलुङमा आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै अध्यक्ष केसीले पटक–पटक संसद्लाई…






