कमला नदीमा स्नान गर्ने श्रद्धालुको घुइँचो
महेन्द्रनगर (धनुषा), कात्तिक २२ : सिरहा र धनुषाको सिमाना स्थित कमला नदीमा भूत मेला लागेको छ । आज नदी किनारमा बिहानैदेखि स्नान गर्ने श्रद्धालुको घुइँचो लागेको छ । कमलाको उत्तराहिनी…
बेलबारी गोल्डकपः सशस्त्र प्रहरी बल फाइनलमा, धनकुटासँग सिरहा भिड्दै
सुन्दरहरैँचा, कात्तिक २२ : बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा आयोजक डाँगीहाट युथ क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरी बल (एपिएफ) फाइनल यात्रामा पुग्न सफल भएको छ । मोरङको लक्ष्मीमार्गमा जारी…
नमोबुद्ध जात्रा : हजारौँ बौद्ध धर्मालम्बी मेला भर्दै
काभ्रेपलाञ्चोक, कात्तिक २२ : आज कात्तिक शुक्ल पूर्णिमामा काभ्रेपलाञ्चोकको नमोबुद्धमा मेला लागेको छ । शान्तिका प्रतिक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको दिनका रुपमा यस दिनलाई…
उम्मेदवार राईलाई स्पष्टीकरण
काठमाडौँ, कात्तिक २२ : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका बाँके क्षेत्र नं २ का जनता समाजावादी पार्टीका उम्मेदवार मोहम्मद इस्तियाक राईलाई स्पष्टीकरण सोधेको छ । आयोगले उम्मेदवार राइले अपमानजनक अभिव्यक्ति दिएको…
गौरातीभीमेश्वरको मेला सुरु
चौतारा, कात्तिक २२ : सिन्धुपाल्चोकको प्रख्यात गौरतीभीमेश्वर मन्दिरको मेला सुरु भएको छ । चौतारा सँगाचोकगढी नगरपालिकामा रहेको प्रसिद्ध ऐतिहासिक धार्मिकस्थल गौरतीभीमेश्वर मन्दिरमा दुई दिन सम्म मेला लाग्ने छ । सिन्धुपाल्चोक…
कोप-२७ ‘उच्चस्तरीय सत्र’को दोस्रो दिन ५४ देशका नेताले सम्बोधन गर्ने
इजिप्ट (शार्म एल–शेख), कात्तिक २२ : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप-२७)को सोमबारदेखि सुरु भएको ‘उच्चस्तरीय सत्र’मा मंगलबार पनि विश्व नेताहरुले सम्बोधन गर्ने…
चन्द्रविनायक तथा भैरवनाथ जात्रा सुरु
काठमाडौँ, कात्तिक २२ : करिब साढे तीन सय वर्ष पुरानो श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा आजदेखि चावहिल क्षेत्रमा सुरु भएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमादेखि मार्ग शीर्ष…
बायोग्यास प्रवद्र्धनमा निजी क्षेत्रसँगको सहकार्यमा जोड
काठमाडौँ, कात्तिक २२ : नेपालमा बायोग्यास प्रविधिको प्रवद्र्धनमा निजी क्षेत्रको अग्रणी भूमिका भए पनि समयसापेक्ष अनुदान नीतिमा वृद्धि हुन नसक्नु तथा निजी क्षेत्रमैत्री नीति र कार्यविधि बन्न नसक्दा यस प्रविधिको…
आज र भोलि अतिरिक्त रेल सेवा सञ्चालन हुँदै
धनुषा, कात्तिक २२ : जयनगर-जनकपुरधाम-कुर्था रेल सेवा आज र भोलि अतिरिक्त समयमा पनि सञ्चालन हुने भएको छ । कात्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई मध्यनजर गर्दै नेपाल…
गेट्स फाउन्डेसनले अफ्रिका र दक्षिण एसियाका किसानलाई सहयोग गर्ने
शर्म अल शेख, इजिप्ट, कात्तिक २१ : विश्वव्यापी तापक्रम वृद्धिको प्रभावबाट पीडित उप–सहारा अफ्रिका र दक्षिण एसियाका साना किसानहरूले जलवायु परिवर्तनबाट बढ्दो प्रभावित विश्वसँग अनुकूलन गर्न मद्दत गर्न सोमबार १.४…






