गिनीमा सडक दुर्घटना २२ को मृत्यु

 कार्तिक २१, २०७९

कोनाक्री, कात्तिक २१ : पश्चिमी गिनीको किन्डिया क्षेत्रमा आइतबार धेरै विद्यार्थी बोकेको एउटा मिनीबस एक ट्रकसँग ठोक्किँदा कम्तीमा २२ जनाको मृत्यु हुनुको साथै अन्य आठ जना घाइते भएका छन् ।…

सोमालियाको सेनाले अल–शबाबका २१ जना लडाकूलाई मारे

 कार्तिक २१, २०७९

मोगादिसु, कात्तिक २१ : सोमालियाको राष्ट्रिय खुफिया र सुरक्षा एजेन्सी (निसा) ले आइतबार मध्य सोमालियामा २१ अल–शबाब लडाकूको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको जनाएको छ । सूचना, संस्कृति तथा…

निर्वाचनलाई अपाङ्ग मैत्री बनाउन आग्रह

 कार्तिक २१, २०७९

भरतपुर, कात्तिक २० : नेत्रहीन युवा सङ्घ नेपाल चितवनले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई अपाङ्ग मैत्री बनाउन आग्रह गरेको छ । भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरी संस्थाले…

नेपालमा लगानी विस्तारका लागि महासङ्घको आग्रह

 कार्तिक २१, २०७९

काठमाडौँ, कात्तिक २१ : नेपाल उद्योग वाणिज्य महासङ्घले नेपालमा लगानी विस्तारका लागि दक्षिण कोरियाका उद्योगी तथा व्यवसायीसँग मिलेर काम गर्न आग्रह गरेको छ । नेपाल भ्रमणमा रहेको कोरियाको माथिल्लो सदन…

सामान्य अङ्कले घट्यो नेप्से, दुई अर्ब बढीको कारोबार

 कार्तिक २१, २०७९

काठमाडौँ, कात्तिक २१ : यो साता कारोबारको पहिलो दिन आइतबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज भने सामान्य अङ्कको गिरावट देखिएको छ । सोमबार परिसूचक ६ दशमलव…

सुरक्षित मतदान र विश्वसिलो मतपरिणाम आयोगको लक्ष्य : प्रमुख निर्वाचन आयुक्त

 कार्तिक २१, २०७९

काठमाडौँ, कात्तिक २१ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोग सुरक्षित मतदान, सुरक्षित मतगणना र विश्वसिलो मतपरिणामको लक्ष्यका साथ निर्वाचनको सम्पूर्ण तयारीमा जुटेको बताउनुभएको छ । आगामी मङ्सिर ४…

प्रधानमन्त्री कप क्रिकेट : कर्णालीले सुदूरपश्चिमलाई १५१ रनको लक्ष्य

 कार्तिक २१, २०७९

काठमाडौँ, कात्तिक २१ : राजधानीमा जारी प्रधानमन्त्री राष्ट्रिय क्रिकेट कप प्रतियोगितामा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशलाई जितको लागि १५१ रनको लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा टस…

नौ वाणिज्य बैंकले घोषणा गरे लाभांश

 कार्तिक २१, २०७९

काठमाडौँ, कात्तिक २१ : नौ वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीलाई लाभांश वितरणको प्रस्ताव गरेका हुन् । आज बिहानसम्म स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट,…

सरोकारवालाहरुको आग्रहः निर्वाचन प्रचारको क्रममा बालबालिकालाई प्रयोग नगरौँ

 कार्तिक २१, २०७९

सुर्खेत-भेरीगङ्गा, कात्तिक २१ : बालबालिकाको क्षेत्रमा कार्यरत कर्णालीका विभिन्न सरोकारवाला व्यक्तिले निर्वाचनको प्रचारप्रसारका लागि बालबालिकालाई प्रयोग नगराउन राजनीतिक दलहरुलाई सचेत गराएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रदेश र…

डेङ्गु सङ्क्रमण ह्वातै घट्यो

 कार्तिक २१, २०७९

काठमाडौँ, भदौ २१ : वर्षायामसँग बढेको डेङ्गुको सङ्क्रमण ह्वात्तै घटेको छ । वर्षायाम सकिएको र जाडो सुरु हुन थालेपछि डेङ्गुको सङ्क्रमण घटेको हो । अहिले मौसम चिसो भएको र लामुखुट्टेको…