नारायणी किनारका होटलमा पर्यटकको आकर्षण

 कार्तिक २४, २०७९

नवलपुर, कात्तिक २४ : दसैँ, तिहार र छठको बिदासँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को नारायणी नदी किनारका होटलमा पर्यटकको आकर्षण बढ्दै गएको छ । जिल्लाका होटलमध्ये नदी किनारका होटल पर्यटकको रोजाइमा पर्ने गरेको…

राष्ट्रपति भण्डारीसमक्ष विभिन्न मुलुकका नेत्रीद्वारा शिष्टाचार भेट

 कार्तिक २४, २०७९

काठमाडौँ, कात्तिक २४ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न देशका महिला नेताहरूले शिष्टाचार भेटघाट गर्नुभएको छ । राष्ट्रपति भण्डारीसमक्ष आइसल्याण्डका प्रधानमन्त्री एवं विश्व महिला नेतृत्व परिषद्का अध्यक्ष क्याट्रिन याकोब्सडोटिरले शिष्टाचार भेट…

चुनावमा खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही हुने

 कार्तिक २४, २०७९

बागलुङ, कात्तिक २४ : आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावमा खटाइएको मतदान केन्द्रमा नजाने कर्मचारीलाई विभागी कारबाही हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक सूचनामार्फत चुनावका लागि खटिने…

टाँगेका निर्वाचन प्रचार सामग्री हटाइँदै

 कार्तिक २४, २०७९

राजविराज, कात्तिक २४ : सप्तरीको राजबिराज नगरभित्र टाँगेका निर्वाचन प्रचार सामग्री आजदेखि हटाउन थालिएको छ । राजविराजस्थित गजेन्द्र चोकसहित नगरको विभिन्न क्षेत्रमा टाँगिएका ब्यानरले नगर नै कुरूप बनेको भन्दै सो…

बेँसीसहर–चामे सडक स्तरोन्नति सुस्त गतिमा

 कार्तिक २४, २०७९

लमजुङ, कात्तिक २४ : बेँसीसहर–चामे सडकको स्तरोन्नति कार्य यहाँ सुस्त गतिमा भइरहेको छ । बेँसीसहर–चामे सडकअन्तर्गत बेँसीसहरदेखि खुदीसम्मको सात दशमलव आठ किलोमिटर सडक कालोपत्र सम्पन्न गर्नुपर्ने आगामी असार मसान्तभित्र भएपनि…

स्याउको सान, साइपालको मान

 कार्तिक २४, २०७९

बझाङ, कात्तिक २४ : बुङ्गल नगरपालिका–३ का जनक बोहरा सिलदेवी मेलाका लागि हप्ता दिन नै सदरमुकाम चैनपुर बस्नुभयो । फर्कने बेलामा कोसेलीका लागि भन्दै उहाँले निरन्तर स्याउ खोज्नुभयो, त्यसमा पनि…

चौधरीलाई नयाँ ठाउँको तनाव, त्रिपाठीलाई परिवर्तनको डर

 कार्तिक २३, २०७९

नवलपरासी, कात्तिक २३ : पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं १ को चुनावी माहोलले सबैको ध्यानाकर्षण गरेको छ । कसैलाई नयाँ ठाउँको चिन्ताले तनाव सिर्जना भएको छ भने कसैलाई परिवर्तनको डरले…

कतारमा हुने फिफा विश्वकपलाई सफल बनाउन नेपाली समुदायलाई आग्रह

 कार्तिक २३, २०७९

काठमाडौँ, कात्तिक २३ : कतारको दोहास्थित नेपाली दूतावासले फिफा विश्वकप प्रतियोगितालाई सफल बनाउन त्यहाँस्थित नेपाली समुदायलाई आग्रह गरेको छ । दूतावासले कतारमा क्रियाशील नेपाली समुदाय तथा सङ्घसंस्थाले सम्पादन गर्नुपर्ने कार्यक्रम…

शोक वक्तव्य– मुख्यमन्त्री राई

 कार्तिक २३, २०७९

विराटनगर, कात्तिक २३ : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश नं १ सरकारका वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको आज भएको असामयिक निधनले स्तब्ध भएको बताउनुभएको छ ।…

पत्रकार अधिकारी मृत फेला

 कार्तिक २३, २०७९

काठमाडौँ, कात्तिक २३ : पत्रकार सरोजराज अधिकारी काठमाडौँको एक होटलमा मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले पत्रकार अधिकारी सिद्धार्थ होटलको…