‘गणेशमानको आदर्श र सिद्धान्त भुल्नु हुँदैन’

 कार्तिक २४, २०७९

दमौली, कात्तिक २४ : नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व गणेशमान सिंहको योगदान अतुलनीय रहेकामा जोड दिइएको छ । नेपाली कांग्रेसका संस्थापक नेता तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर स्व गणेशमानको १०८औँ…

मध्यवर्तीक्षेत्रका बासिन्दालाई सधै वन्यजन्तुकै त्रास

 कार्तिक २४, २०७९

राँझा, कात्तिक २४ : बाँके निकुञ्ज मध्यवर्तीक्षेत्रमा बसोबास गर्दै आएका स्थानीयवासीले वन्यजन्तु समस्या समाधान गरिदिन अनुरोध गरेका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै…

तेस्रो संस्करणको चन्द्रागिरी वडास्तरीय फुटसल प्रतियोगिता हुँदै

 कार्तिक २४, २०७९

काठमाडौँ, कात्तिक २४ : चन्द्रागिरि नगरपालिका वडा कप फुटसल प्रतियोगिता यही कात्तिक २५ र २६ गते मत्स्य फुटसल एरिना मच्छेगाउँमा आयोजना हुने भएको छ । वेष्टर्न युनाइटेड क्लबद्वारा आयोजित तेस्रो…

किसान खेतमा, चुनावी पर्चा घरमा

 कार्तिक २४, २०७९

चितवन, कात्तिक २४ : यतिबेला जिल्लाका किसान खेतखेतमा छन् । उनीहरु धान थन्क्याउन, खेत खनजोत गर्न र तरकारी लगाउनमा व्यस्त छन् । यही समयमा परेको निर्वाचनको किसानलाई चासो छैन ।…

कोप–२७ मा जलवायुजन्य हानिनोक्सानीको विषयले पायो औपचारिक प्रवेश

 कार्तिक २४, २०७९

इजिप्ट, कात्तिक २४ : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन ९कोप–२७०मा जलवायु परिवर्तनबाट हुने हानिनोक्सानीको एजेण्डाले औपचारिकरुपमा प्रवेश पाएको छ । नेपालले सम्मेलनको आवश्यक…

बसुन्धरामा दुर्घटना हुँदा दुई जनाको मृत्यु

 कार्तिक २४, २०७९

काठमाडौँ, कात्तिक २४ : काठमाडौँको बसुन्धरामा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३ बसुन्धरा चक्रपथ क्षेत्रमा नारायणगोपाल चोकबाट बसुन्धरातर्फ जाँदै गरेको ना८ख १८४१ नम्बरको ट्रकले बागमती प्रदेश…

बाजुरा केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गयो

 कार्तिक २४, २०७९

काठमाडौँ, कात्तिक २४ : बाजुराको काँडा क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गत काँडा आसपास केन्द्रबिन्दु भएर आज बिहान…

चुनाव नयाँ, एजेण्डा पुरानै

 कार्तिक २४, २०७९

काठमाडौँ, कात्तिक २४ : निर्वाचनमा जनताको मत आफ्नो पक्षमा तान्न प्रायः सबै राजनीतिक दलले स्थायित्व, सुशासन, समृद्धि र शान्ति सुव्यवस्थासम्बन्धी मुद्दालाई नै प्रमुखताका साथ उठाएको पाइएको छ । आगामी मङ्सिर…

दाङका तीन निर्वाचन क्षेत्रमा आठ महिलाबीच प्रतिस्पर्धा

 कार्तिक २४, २०७९

देउखुरी, कात्तिक २४ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङमा तीन क्षेत्रमा आठ महिला उम्मेदवार प्रतिस्पर्धामा छन् । दाङ क्षेत्र नं १ बाट नेकपा…

कृषि प्रधान मुलुक : धान पकेट क्षेत्रका किसान चामल किनेर खाँदै !

 कार्तिक २४, २०७९

डुम्रे, कात्तिक २४ : अहिले उत्पादन भइरहेको धानको भातको स्वाद नै फरक भएको तनहुँको व्यास नगरपालिका–८ बर्लाचीका ८१ वर्षीय किसान विष्णुप्रसाद ओझा बताउनुहुन्छ । “पहिले चामलको स्वाद गुलियो हुन्थ्यो ।…