पुराना मतदाता सङ्गठित गर्दै दलहरू

 कार्तिक २३, २०७९

चितवन, कात्तिक २३ : जिल्लाका राजनीतिक दलहरू आफ्ना सङ्गठित र क्रियाशील सदस्यका गुनासोको सुनुवाइ गर्दै मत सङ्गठित गर्ने अभियानमा जुटेका छन् । मतदाताका पूरा नभएका माग आगामी दिनमा पूरा गर्ने…

जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

 कार्तिक २३, २०७९

सिमकोट, कात्तिक २३ : हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । नाम्खा गाउँपालिका–५ स्थित यारीको बुका पाल्वाङमा…

अप्टिकल फाइबर काटिँदा टेलिकमको नेटवर्कमा समस्या

 कार्तिक २३, २०७९

भरतपुर, कात्तिक २३ : चितवन र नवलपुर क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । सडक विस्तारको क्रममा जथाभावी डोजर चलाएर नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा तीन दिनदेखि नेटवर्कमा समस्या…

कांग्रेसद्वारा भूकम्पमा परी निधन भएकाप्रति दुःख व्यक्त

 कार्तिक २३, २०७९

काठमाडौँ, कात्तिक २३ : नेपाली कांग्रेसले डोटीमा मङ्गलबार गएको भूकम्पले घर भत्किँदा छ जनाको मृत्यु भएको र एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । कांग्रेसले…

कञ्चनपुरमा डेङ्गु सङ्क्रमण न्यून

 कार्तिक २३, २०७९

कञ्चनपुर, कात्तिक २३ : कञ्चनपुरमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ह्वात्तै घटेको छ । बढ्दो चिसोसँगै डेङ्गु सार्ने लामखुट्टेको वृद्धि विकासमा कमी आएसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या घटेको हो । सुदूरपश्चिम प्रदेश स्वास्थ्य…

यू–१९ राष्ट्रिय क्रिकेट : दीपकको कप्तानीमा बैतडीको टोली घोषणा

 कार्तिक २३, २०७९

बैतडी, कात्तिक २३ : वाइवाइ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटका लागि बैतडीको टोली घोषणा गरिएको छ । दीपक बोहराको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको बैतडी जिल्ला क्रिकेट सङ्घका…

स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउँछौँ : आयुक्त डा तुलाधार

 कार्तिक २३, २०७९

दमौली, कात्तिक २३ : निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधारले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल कानुन समाजको आयोजनामा आज दमौलीमा…

भूकम्प पीडितलाई राहतको घोषणा

 कार्तिक २३, २०७९

सुदूरपश्चिम, कात्तिक २३ : डोटी जिल्लाका समाजसेवी एवं नेपाली कांग्रेसका नेता पदमराज जोशीले गए राति जिल्लाको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा भूकम्पका कारण निधन भएका छ जनाको परिवारलाई रु ५० हजार राहत…

उद्योगग्राम स्थापना गरी रोजगारी उपलब्ध गराउँछौँ : वरिष्ठ नेता पौडेल

 कार्तिक २३, २०७९

तनहुँ, कात्तिक २३ : नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्यको तनहुँ क्षेत्र नं १ का उम्मेदवार रामचन्द्र पौडेलले जिल्लामा उद्योगग्राम र औद्योगिक स्थापना गरेर रोजगारीको व्यवस्था मिलाइने बताउनुभएको छ…

देश विकासका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक : अध्यक्ष ओली

 कार्तिक २३, २०७९

सुरुङ्गा (झापा), कात्तिक २३ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश विकासका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको बताउनुभएको छ । झापाको दमकमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन…