निजी क्षेत्रको आन्दोलन ६ दिनमै तुहियो

 कार्तिक २४, २०७९

काठमाडौँ, कात्तिक २४ : नेपाल चेम्बर अफ कमर्सले बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरविरुद्धको आन्दोलन आगामी मङ्सिर ४ गतेसम्म स्थगित गर्न आग्रह गरेको छ । जिल्ला चेम्बर अफ कमर्स र…

स्याङ्जामा आठ महिला र छ स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धामा

 कार्तिक २४, २०७९

वालिङ, कात्तिक २४ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभासदस्यका लागि स्याङ्जाबाट आठ महिला चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा…

रोचक बन्दै काठमाडौँ ६ को निर्वाचन

 कार्तिक २४, २०७९

काठमाडौंँ, कात्तिक २४ : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार प्रचारप्रसारमा व्यस्त छन् । उम्मेदवार आफ्ना एजेण्डा बोकर जनतामाझ पुगिरहेका छन् । उम्मेदवारले सबैले आफूले जित्ने दाबी…

प्रधानमन्त्री कप क्रिकेट : एपिएफ फाइनलमा

 कार्तिक २४, २०७९

काठमाडौँ, कात्तिक २४ : शसस्त्र प्रहरी बलको एपिएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा एपिएफले…

४७ वर्षदेखि भाडाको घरबाट सेवा दिँदै प्रहरी

 कार्तिक २४, २०७९

कावासोती, कात्तिक २४ : पूर्वी नवलपरासीको धौवादीमा रहेको इलाका प्रहरी कार्यालय रुद्रपुर ४७ वर्षदेखि भाडाको घरबाट सञ्चालन भइरहेको छ । जिल्लाको पहाडी क्षेत्र भित्रिने मुख्य नाका धौवादीमा रहेको प्रहरी कार्यालयका…

निर्वाचनले देश र जनताको भविष्य बनाउँछः अध्यक्ष लिङ्देन

 कार्तिक २४, २०७९

सिन्धुपाल्चोक, कात्तिक २४ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देश र जनताको भविष्य बनाउने भएकाले मङ्सिर ४ को निर्वाचनलाई गम्भीररुपमा लिन आग्रह गर्नुभएको छ । आगामी मङ्सिर ४…

एकीकृत कारोबारपछि मात्रै १५ दिन शेयर कारोबार रोक्का हुनेः निर्देशिका

 कार्तिक २४, २०७९

काठमाडौँ, कात्तिक २४ : धितोपत्रको दोस्रो बजारमा कारोबार गरिरहेका कम्पनीलाई एक आपसमा गाभ्ने वा गाभिने निर्णय गरेपछि लामो समयसम्म लगानीकर्ता बन्धक हुँदै आएका थिए । आफूले लगानी गरेको सम्पत्ति बिक्री…

नेपाल भित्रियो कार्डियो भास्कुलर हाइब्रिड थिएटर : शल्यक्रिया सेवा

 कार्तिक २४, २०७९

काठमाडौँ, कात्तिक २४ : नेपालमा कार्डियो भास्कुलर हाइब्रिड थिएटर र अत्याधुनिक कार्डियो सिटीस्क्यान सेवा सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय ९त्रिविवि० मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले दक्षिण एशियाका सीमित…

सुन्तला उत्पादन घट्दा किसान चिन्तित

 कार्तिक २४, २०७९

तनहुँ, कात्तिक २४ : जिल्लाको सुन्तला पकेट क्षेत्रका रुपमा परिचित म्याग्दे गाउँपालिका–२ स्थित उमाचोकमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । अत्यधिक वर्षा र असिनाका कारण बगँैचामा लगाएको सुन्तला…

दार्चुला : सत्ता गठबन्धन र एमालेका उम्मेदवार बीच मुख्य प्रतिस्पर्धा

 कार्तिक २४, २०७९

महेन्द्रनगर÷दार्चुला, कात्तिक २४ : आसन्न प्रतिनिधिसभा निर्वाचनमा दार्चुलामा बहाल मन्त्री र पूर्वमन्त्रीबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडू र…