‘सुपर डान्सर नेपाल’पहिलो सिजनको उपाधि सिद्धार्थ र मिङ्मालाई

 मंसिर ०३, २०७९

काठमाडौं, मङ्सिर ३ : टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर नेपाल’ पहिलो सिजनको उपाधि सिद्धार्थ श्रेष्ठको समूह टीम ‘सिड्मिङ’ले जित्नुभएको छ । शुक्रबार राति समापन भएको ग्राण्ड फिनालेमा सिद्धार्थ र उहाँका…

सर्विया र इजिप्ट विजयी

 मंसिर ०३, २०७९

काठमाडौं, मङ्सिर ३ : कतारमा आइबारदेखि सुरु हुने फिफा विश्वकपअघि खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सर्विया र इजिप्ट विजयी भएका छन् । शुक्रबार राति भएको खेलमा सर्वियाले बहराइनलाई उसैको मैदानमा ५–१ गोलले…

शिवसुन्दर र राजेन्द्र च्याम्पियन

 मंसिर ०३, २०७९

काठमाडौं, मंसिर ३ : शिवसुन्दर गोथे र राजेन्द्र कपालीले दोस्रो एपीएम अन्तर्राष्ट्रिय भेट्रान टेबलटेनिस प्रतियोगितामा स्वर्ण जित्नुभएको छ। भेट्रान सिंगल्सको पुरुष ४० वर्षमाथि शिव र ५० वर्षमाथि राजेन्द्र पहिलो हुनुभएको हो…

ढुवानी नहुँदा हुम्लाको चामल नेपालगञ्जमा थन्कियो

 मंसिर ०३, २०७९

खजुरा, मङ्सिर ३ : नेपालगञ्जबाट कर्णालीको हिमाली जिल्ला हुम्ला पठाउने चामल नेपालगञ्जमै थन्किएको छ । हवाई मार्गबाट ढुवानीका लागि टेण्डर आह्वान गर्दा मापदण्डअनुसारको बोलपत्र नपरेको र स्थलमार्गबाट ढुवानी गर्न समस्या…

अण्डर–१९ राष्ट्रिय क्रिकेट : गण्डकीको टोली घोषणा

 मंसिर ०३, २०७९

कास्की, मङ्सिर ३ : राजधानी काठमाडौँमा सञ्चालन हुने ‘वाई वाई अण्डर १९ राष्ट्रिय पुरुष क्रिकेट’ प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ । गण्डकी प्रादेशिक क्रिकेट सङ्घले यही मङ्सिर…

तलेजु भवानीको मूर्तिलाई भित्र्याइयो हनुमानढोकाको मन्दिरमा

 मंसिर ०३, २०७९

काठमाडौँ, मङ्सिर ३ : विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा दुई दिनसम्म मनाइने गुह्येश्वरी जात्राका क्रममा हनुमानढोकाबाट लगिएको तलेजु भवानीको मूर्ति शुक्रबार राति हनुमानढोकास्थित मन्दिरमा पुनःस्थापना गरिएको छ । विश्व…

असिना नपरेपछि सुन्तला उत्पादन वृद्धि

 मंसिर ०३, २०७९

डुम्रे, मङ्सिर ३ : तनहुँमा उत्पादित सुन्तला जिल्ला बाहिरका बजारमा खपत हुने गरेको छ । यस वर्ष तनहुँमा सुन्तला उत्पादन वृद्धि भएको छ । फूल फुल्ने र दाना लागिसकेपछि असिना…

मजदुरलाई कामकै पिरलो, छोएन चुनावले

 मंसिर ०३, २०७९

ढोरपाटन, मङ्सिर ३ : “गाउँमा काम पाइएन, मेरो परिवार निकै गरिब छ, नेताहरूलाई भोट हालेर हामीलाई रोजगार दिएनन्, त्यही भएर यसपालिको चुनावमा भोट हाल्न गएनौँ, यहाँबाट गाउँ पुग्दा सात हजार…

दुर्घटनामा पत्रकार कँडेलको मृत्यु

 मंसिर ०३, २०७९

रुपन्देही, मङ्सिर ३ : मोटरसाइकल दुर्घटनामा रुपन्देहीका पत्रकार एनबी (नरबहादुर) कँडेलको निधन भएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा शुक्रबार साँझ तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा लु१क ५२७६ नंको रेडिमिक्स (सिमेन्ट घोल्ने…

यू–१९ क्रिकेट सुदूरपश्चिम प्रदेश छनोट

 मंसिर ०३, २०७९

दोधारा चाँदनी, मङ्सिर ३ : वाइवाइ यू–१९ पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत २२ खेलाडी बन्द प्रशिक्षणमा छन् । कात्तिक २५ देखि मङ्सिर १ गतेसम्म महेन्द्रनगरमा छनोट…