दुई वर्षदेखि रोकिएको व्यापार मेला सञ्चालमा ल्याइने
लेखनाथ, मङ्सिर २ : कोरोनाका कारण दुई वर्षदेखि रोकिएको राष्ट्रिय औद्योगिक व्यापार मेला यस वर्षदेखि सञ्चालनमा ल्याइने भएको छ । पोखरा उद्योग वाणिज्य सङ्घको नियमित कार्यक्रमका रूपमा प्रत्येक वर्ष सञ्चालन…
यात्रु अलपत्र पारेपछि निगमलाई स्पष्टीकरण
काठमाडौँ, मङ्सिर २ : नेपाल वायुसेवा निगमले हवाइजहाजको सिट क्षमताभन्दा बढी टिकट काटेर यात्रु अलपत्र पारेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ । यात्रु क्षमताभन्दा बढी टिकट काट्नुको कारणसहित…
आचारसंहिता कार्यान्वयनमा आयोग दण्डात्मकतर्फ : आयुक्त डा तुलाधर
त्रिशूली, मङ्सिर २ : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि जारी गरिएको आचारसंहिता कार्यान्वयन गराउन आयोग दण्डात्मकतर्फ अघि बढेको निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले बताउनुभएको छ । निर्वाचनको तयारीका…
मतगणना र मतपरिणामसम्बन्धी सूचना सहजीकरणबारे आयोगको निर्देशन
काठमाडौँ, मङ्सिर २ : निर्वाचन आयोगले निर्वाचनको मतगणना र मतपरिणामसम्बन्धी सूचनाको कार्यलाई सहज र प्रभावकारी बनाउन छ बुँदे निर्देशन जारी गरेको छ । सबै मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रदेश…
कृषि मन्त्रालयको त्रैमासिक समीक्षा : बजेट खर्च साढे २३ प्रतिशत, कृषि उपजको आयात घट्यो
काठमाडौँ, मङ्सिर २ : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिना अवधिमा गरेका कामको समीक्षा गरेको छ । कृषि मन्त्रालयले यही बुधबार मन्त्रालयस्तरीय विकास…
मकवानपुरमा निर्वाचनका लागि सुरक्षा व्यवस्थापन
हेटौँडा मङ्सिर २ : जिल्ला सुरक्षा समिति मकवानपुरले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनलाई पारदर्शी, निष्पक्ष एवं भयरहित ढङ्गबाट सम्पन्न गर्न मतदान केन्द्रमा सुरक्षा व्यवस्थापन गरिएको…
फरक क्षमता भएका व्यक्तिलाई मतदानमा प्राथमिकता
मोरङ, मङ्सीर २ : आसत्र प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा दृष्टिविहिन, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिक मतदातालाई विशेष प्राथमिकता दिनेगरी तयारी गरिएको छ । मोरङमा मतदान केन्द्रमा वुथ निर्माण कार्य…
मतदानको दिन सदर चिडियाखाना बन्द हुने
काठमाडौँ, मङ्सिर २ : यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको दिन जावलाखेलस्थित सदर चिडियाखाना बन्द हुने भएको छ । हरेक दिन बिहान १० देखि साँझ ५…
नेपाल र युएइबीचको क्रिकेट खेलमा सट्टेबाजी गर्ने ४४ भारतीय पक्राउ
काठमाडौँ, मङ्सिर २ : नेपाल र युएईबीचको क्रिकेट सिरिजमा सट्टेबाजी गर्ने ४४ भारतीय नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ । उक्त एक दिवसीय क्रिकेट सिरिज भइरहेको स्थान कीर्तिपूरमा भारतमा दर्ता…
EPS Korean Language Test 2022 results out
Kathmandu, Nov 18 : Results of the second phase of the Korean language test under production sector under the Employment Permit System (EPS) has been published. Out of the total…






