६४ वर्षको इतिहासमा ७ औं पटक संसदीय निर्वाचन हुँदै
काठमाडौं । नेपालमा पहिलो संसदीय निर्वाचनको भएको करिब ६४ वर्षपछि अहिले सातौं निर्वाचन हुँदै छ । त्यस्तै, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान २०७२ लागु भएपछि दोस्रो आम निर्वाचनको संघारमा देश रहेको…
गुह्येश्वरी र तलेजुको रथयात्रा पशुपति क्षेत्रमा
काठमाडौँ, मङ्सिर २ : पशुपति क्षेत्रमा दुई दिनसम्म मनाइने गुह्येश्वरी जात्राका क्रममा विभिन्न स्थानमा खटयात्रा गरिएको छ । जात्राका क्रममा आज बिहान गुह्येश्वरी र तलेजु भवानीको विशेष पूजापछि पशुपति क्षेत्रका…
‘उपत्यकाको निर्वाचन सुरक्षामा कुनै कसर बाँकी राखिएको छैन’
काठमाडौँ, मङ्सिर २ : यही ४ गतेको चुनाव प्रभावित पार्ने उद्देश्यले काठमाडौँका विभिन्न चार स्थानमा राखिएका शङ्कास्पद वस्तु हटाइएकोे छ । निर्वाचनको पूर्वसन्ध्यामा तर्साउनका लागि राखिएको नक्कली वस्तु आज हटाइसकिएको…
आचारसंहिता उल्लङ्घन गर्ने तीन उम्मेदवार र आठ सरकारी कर्मचारीलाई स्पष्टीकरण
काठमाडौँ, मङ्सिर २ : स्थिर समयमा चुनावी प्रचारप्रसार गरेको तथा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगले आज तीनजना उम्मेदवार र आठजना सरकारी कर्मचारीलाई स्पष्टीकरण सोधेको छ । आयोगले आज…
कञ्चनपुरका मतदानस्थल अपाङ्गमैत्री बनाइने
दोधारा चाँदनी, मङ्सिर २ : जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले कञ्चनपुरका सबै मतदानस्थलहरू अपाङ्गमैत्री बनाउने जनाएको छ । अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूको मतदानमा पहुँच पु¥याउने उद्देश्यले सबै मतदान केन्द्र अपाङ्गमैत्री…
निर्वाचनका लागि देशभर ३४ हजार आठ सय ३८ सशस्त्र प्रहरी परिचालन
काठमाडौँ, मङ्सिर २ : आगामी मङ्सिर ४ गते देशभर हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ३४ हजार आठ सय ३८ सशस्त्र प्रहरी परिचालन हुने भएको छ । निर्वाचनमा…
डेढ घण्टा हिँडेर विद्यालय जान बाध्य विद्यार्थी
रामपुर (पाल्पा), मङ्सिर २ : निस्दी गाउँपालिका–४ भिरपानीका राजकुमार परियार गौरीशंकर मावि मित्यालमा कक्षा १० मा अध्ययन गर्नुहुन्छ । उहाँ गाउँदेखि करिब डेढ घण्टा बढीको पैदल हिँडेर विद्यालय पुग्नुपर्दा समस्या…
कास्कीमा आचारसंहिता उल्लङ्घनका उजुरी अधिकांश फर्छ्यौट
गण्डकी, मङ्सिर २ : निर्वाचन आचारसंहिताको कार्यान्वयन सम्बन्धमा कास्कीमा हालसम्म १६ वटा उजुरी परेकामा अधिकांश फर्छ्यौट भएको छ । जिल्लामा आचारसंहिता कार्यान्वयनको अवस्थालाई सूक्ष्मरूपमा अनुगमन भइरहेको र हालसम्म लिखित, इमेल…
भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सव मङ्सिर २३ देखि
भैरहवा, मङ्सिर २ : ‘पर्यटन, कृषि र उद्योगको बृहत्तर विकास, राष्ट्रिय समृद्धिको आधार’ भन्ने नाराका साथ भैरहवामा आठौँ लुम्बिनी राष्ट्रिय महोत्सव हुने भएको छ । सिद्धार्थनगर उद्योग वाणिज्य सङ्घको आयोजनामा…
स्वतन्त्ररुपमा मतदानमा सहभागी हुन मुख्यमन्त्रीको आग्रह
गण्डकी, मङ्सिर २ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचारसंहिताको पूर्णपालना गर्दै, कसैको प्रभावमा नपरी स्वतन्त्ररुपमा योग्य उम्मेदवारको छनोटका लागि मतदानमा सङ्लग्न हुन प्रदेशवासीमा अपिल गर्नुभएको छ ।…






