बाजुराको स्वामीकार्तिकको मतपेटिकामा आगजनी
बाजुरा, मङ्सिर ४ : बाजुराको स्वामिकार्तिक–१ भगवती आधारभूत विद्यालयमा रहेको मतदान स्थलमा मतपेटीकामा आगजनी भएको छ । मत हाल्ने विषयलाई लिएर कार्यकर्ताबीच झडप भएको बेला समानुपातीकको मतपेटीकामा आगजनी भएको हो…
विश्वकप रङ्गशालाहरूमा बियरको बिक्रीमाथि प्रतिबन्ध
दोहा, मङ्सिर ४ : आयोजक कतारले शुक्रबार विश्वकप रङ्गशालाहरूमा बियरको बिक्रीमाथि प्रतिबन्ध लगाएको छ । विश्वव्यापी फुटबल समर्थकका लागि विश्वकप एक महिना लामो रमाइलो चाड पनि हो । त्यसैले विश्वकपको समयमा…
निर्वाचनका दिन काठमाडौंका सडक
काठमाडौं, मङ्सिर ४ : सधैँ व्यस्त हुने काठमाडौंका सडक आइतबार खुला थिए । सरकारले निर्वाचनका दिन मापदण्ड बनाएर निश्चित सवारी साधनलाई मात्र अनुमति दिएपछि राजधानीका सडक खाली देखिएका हुन् । सडकमा…
देशभर ४६ प्रतिशतसम्म मतदान : गृहसचिव
काठमाडौं, मङ्सिर ४ : गृहसचिव विनोदप्रकाश सिंहले हालसम्म देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको बताउनुभएको छ । आइतबार दिउँसो काठमाडौं उपत्यकाका (काठमाडौं, भक्तपुर, ललितपुर) का विभिन्न मतदान स्थलको अवलोकन गर्दै…
सोमाली सेनाद्वारा आक्रमणलाई असफल
मोगादिसु, मङ्सिर ४ : सोमाली राष्ट्रिय सेना (एसएनए) ले शनिबार बिहान राजधानी मोगादिसुमा भएको आक्रमणलाई असफल बनाएको छ । राजधानीको दलजिर्का दाहसुन क्षेत्रनजिकै एक नागरिकको स्वामित्वमा रहेको गाडीमा जोडिएका दुईवटा…
उत्साह र शान्तिपूर्ण वातावरणमा मतदान भइरहेकोछ : पूर्वप्रमुख आयुक्त
काठमाडौँ, मङ्सिर ४ : प्रतिनिधिभा र प्रदेशसभा सदस्यका लागि आज भइरहेको मतदान उत्साह, व्यवस्थित र शान्तिपूर्ण वातावरणमा भइरहेको छ । आमनिर्वाचन पर्यवेक्षण समितिका तर्फबाट निर्वाचन पर्यवेक्षणमा रहनुभएका पूर्व प्रमुख निर्वाचन…
विश्वकप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदै
काठमाडौँ, मङ्सिर ४ : विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदैछ । करिब ६० हजार दर्शक क्षमता भएको अल बायत स्टेडियममा उद्घाटन खेल हुनेछ । उद्घाटन…
रुसको साखालिन क्षेत्रमा ग्यास विस्फोट हुँदा सात जनाको मृत्यु
भ्लादिभोस्टोक, मङ्सिर ३ : रुसको सुदूर पूर्वी साखालिन क्षेत्रको टिमोभस्कोए गाउँमा शनिबार बिहान एउटा आवासीय भवनमा भएको ग्यास विस्फोटमा तीन बालबालिकासहित सात जनाको मृत्यु हुनाका साथै अन्य नौ जना घाइते…
तेह्रथुममा ३६ कैदीबन्दीद्वारा मतदान
तेह्रथुम, मङ्सिर ४ : एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा ३६ जना कैदीबन्दीले मतदान गरेका छन् । जिल्ला कारागारका ८३ जना कैदीबन्दीमध्ये ३६ जनाले यस पटकको निर्वाचनमा मतदान गरेको सहायक प्रमुख…
समृद्धिको नयाँ युग सुरु होस् : पूर्व प्रधानमन्त्री भट्टराई
गोरखा, मङ्सिर ४ : पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं. १ अन्नपूर्ण मावि निर्वाचन केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्नु भएको छ । मतदानपछि उहाँले राम्रा उम्मेदवारहरूले जितुन्,…






