डोटी मतदान स्थलमा गोली चल्यो, पुनः मतदान सुरु
दिपायल, मङ्सिर ४ : डोटीको मतदान स्थलमा झडपको स्थिति सृजना भएपछि गोली चलेको छ । जिल्लाको शिखर नगरपालिका–८ स्थित राधाकृष्ण माविमा रहेको मतदान केन्द्रमा मतदान गर्ने क्रममा मतदान स्थलभित्र विवाद भएपछि…
धान पकेट क्षेत्रकै बासिन्दा आयातित चामलमा निर्भर
डुम्रे, मङ्सिर ४ : तनहुँको व्यास नगरपालिका–८ बर्लाचीका ८१ वर्षीय अग्रज किसान विष्णुप्रसाद ओझालाई बजारबाट किनेर ल्याएको चामलको भातको स्वाद पटक्कै मनपर्दैन । आफ्नै खेतमा उब्जेको धानको भात खाँदै आउनुभएका…
केन्द्रीय कारागारका कैदीबन्दीले गरे मतदान
काठमाडौं, मङ्सिर ४ : केन्द्रीय कारागार जगन्नाथदेवल मतदान केन्द्रबाट सात कैदीबन्दीले मतदान गरेका छन् । आठ कैदीबन्दीको मतदाता नामावलीमा नाम रहे पनि सात कैदीबन्दीले मतदान गरिसकेको मतदान अधिकृत ईश्वरीप्रसाद अर्यालले जानकारी…
म्याग्दीमा १०७ वर्षीय वृद्धद्वारा मतदान
म्याग्दी, मङ्सिर ४ : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत आइतबार म्याग्दीमा १०७ वर्षीय वृद्धले मतदान गर्नुभएको छ । मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतदान गर्नुभएको मतदान…
निर्धक्क भएर मताधिकार प्रयोग गर्न आह्वान
काठमाडौँ, मङ्सिर ४ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा भाग लिई निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न मतदातालाई आह्वान गर्नुभएको छ । उहाँले निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशिला भएको…
नेपाल टेलिकमको वर्ल्ड कप अफर
काठमाडौँ, मङ्सिर ४ : नेपाल टेलिकमले आफ्ना एनटीटीभी ग्राहकका लागि फिफा वर्ल्ड कप प्याकेज उपलब्ध गराउने भएको छ । मङ्सिर ४ गतेदेखि कतारमा आयोजना हुने विश्व कप फुटबल–२०२२ हेर्न निर्धारित…
विगतको भन्दा धेरै मत खस्छ : पौडेल
काठमाडौं, मंसिर ४ : नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले मतदान गर्नुभएको छ । मतदानपछि पत्रकारसँग कुरा गर्दै उहाँले यस पटक विगतभन्दा बढी मत खस्ने बताउनुभयो । उपाध्यक्ष पौडेलले गृह जिल्ला…
सेनाको गाडीमा ठोक्किँदा एकको मृत्यु
बिर्तामोड, मङ्सिर ४ : पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा निर्वाचनको सुरक्षामा खटिएको नेपाली सेनाको सवारीसँग मोटरसाइकल ठोक्किँदा दुर्घटनामा परेर एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । आइतबार बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको…
फिफा विश्वकप भब्य उद्घाटनसहित सुरु
काठमाडौं, मंसिर ४ : फिफा विश्वकपकौ २२औं संस्करण कतारमा आइतबार राति देखि सुरु भएको छ । एक महिनासम्म चल्ने विश्वकपको कतारस्थित अल बायत स्टेडियममा भब्य उद्घाटन सहित सुरु भएको हो ।…
मतदाता नामावलीमा नाम नभेटिए तत्काल कल सेन्टरमा सम्पर्क गर्नुस् : आयोग
काठमाडौं, मङ्सिर ४ : निर्वाचन आयोगले मतदान गर्ने क्रममा आफ्नो नामावलीमा नाम नभेटिए तत्काल कल सेन्टरमा सम्पर्क गर्न आग्रह गरेको छ । आयोगले मतदान गर्ने क्रममा मतदाता नामावलीमा नाम नभेटिए…






