निर्वाचनका दिन काठमाडौंका सडक

  मंसिर ०४, २०७९

काठमाडौं, मङ्सिर ४ : सधैँ व्यस्त हुने काठमाडौंका सडक आइतबार खुला थिए । सरकारले निर्वाचनका दिन मापदण्ड बनाएर निश्चित सवारी साधनलाई मात्र अनुमति दिएपछि राजधानीका सडक खाली देखिएका हुन् । सडकमा निर्वाचन आयोगको मापदण्ड अनुसार अनुमति प्राप्त सवारी साधन मात्र देखिएका थिए ।

 

तपाईको प्रतिक्रिया