निर्वाचन आमरूपमा शान्तिपूर्ण र व्यवस्थित रह्यो : पर्यवेक्षण संस्था

 मंसिर ०४, २०७९

काठमाडौँ, मङ्सिर ४ : निर्वाचन पर्यवेक्षण संस्थाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आज भएको निर्वाचन छिटपुट घटनाबाहेक आमरूपमा शान्तिपूर्ण र व्यवस्थितरूपमा सम्पन्न भएको जनाएको छ । मतदानमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ…

बाजुरामा गोली लागेर एकको मृत्यु, तीन जना घाइते

 मंसिर ०४, २०७९

महेन्द्रनगर, मङ्सिर ४ : बाजुरामा सुरक्षाकर्मीको गोली लागेर एकजनाको मृत्यु हुनाका साथै तीनजना गम्भीर घाइते भएका छन् । बाजुराको त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापाका अनुसार त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत…

Democratic-left alliance will continue for long: Prachanda

 मंसिर ०४, २०७९

Gorkha, Nov 20 : Chairperson of the CPN (Maoist Centre) Pushpa Kamal Dahal 'Prachanda' has reiterated that the present democratic-left alliance would continue for long. Stating that all parties in…

मतदान गर्दै खेतमा पुगे कृषक

 मंसिर ०४, २०७९

नवलपुर, मङ्सिर ४ : प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनसँगै अहिले यहाँका कृषकलाई धानबाली भित्र्याउन भ्याइनभ्याइ छ । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को कावासोती नगरपालिका–१० का कृषकहरु मतदान गरेसँगै धानखेती स्याहार्नका लागि खेतमा…

मतदानको समय अवधि सकियो : केही केन्द्रमा मतदान जारी

 मंसिर ०४, २०७९

काठमाडौँ, मङ्सिर ४ : आज बिहान ७ देखि साँझ ५ बजेसम्मका लागि निर्धारित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समय सकिएको छ । निर्वाचन आयोगका अनुसार मतदानको विवरण आउने क्रम जारी…

गोकर्णेश्वरमा ९२ वर्षीया वृद्धाद्वारा मतदान

 मंसिर ०४, २०७९

काठमाडौँ, मङ्सिर ४ : विसं २०१५ को संसदीय निर्वाचनदेखि निरन्तर मतदान गर्दै आउनुभएकी ९२ वर्षीया इन्द्रकुमारी भण्डारीले आज पनि मतदान गर्नुभएको छ । भण्डारीले काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ३…

विमान दुर्घटना हुँदा चार जनाको मृत्यु

 मंसिर ०४, २०७९

सान फ्रान्सिस्को, मङ्सिर ४ : संयुक्त राज्य अमेरिकाको वाशिंगटन राज्यको स्नोहोमिश काउन्टीको हार्वे फिल्ड एयरपोर्टको पूर्वमा जमिनमा एक सानो विमान दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको मृत्यु भएको…

सडक दुर्घटनामा परी अफगानिस्तानमा ११ जनाको मृत्यु, ४६ जना घाइते

 मंसिर ०४, २०७९

पुल-ए-खुम्री, मङ्सिर ४ : अफगानिस्तानको उत्तरी बाघलान प्रान्तमा शनिबार दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी ११ जनाको मृत्यु हुनाका साथै अन्य ४६ जना घाइते भएका छन्। पहिलो दुर्घटना शनिबार साँझ दुशी…

अमेरिकाको रात्रि क्लबमा गोली चल्दा ५ जनाको मृत्यु, १८ घाइते

 मंसिर ०४, २०७९

लस एन्जलस, मङ्सिर ४ : संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यस्थित रात्रि क्लबमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा पाँच जनाको मृत्यु हुनाका साथै अन्य १८ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ…

अहिलेको गठबन्धन लामो समयसम्म अघि बढ्छ : अध्यक्ष दाहाल

 मंसिर ०४, २०७९

गोरखा, मङ्सिर ४ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अहिलेको लोकतान्त्रिक–वाम गठबन्धन लामो समयसम्म अघि बढ्ने बताउनुभएको छ । आफू उम्मेद्वार रहेको गोरखा क्षेत्र…