मादक पदार्थ सेवन गरेको मतदान अधिकृत निलम्बित
नवलपरासी, मंसिर ४ : पश्चिम नवलपरासीको नगरपालिकाको मझौनीस्थित दुर्गा माध्यमिक विद्यालय मतदान केन्द्रका निर्वाचन अधिकृत मादक पदार्थ सेवन गरी कार्यस्थलमा फेला परेपछि निर्वाचन अधिकृत श्याममणीप्रसाद मण्डल मतदान अधिकृतबाट निलम्बनमा पर्नुभएको छ…
पूर्वसहमति नलिइ मतदान स्थगित नगर्न आयोगको निर्देशन
काठमाडौं, मङ्सिर ४ : निर्वाचन आयोगले मतदान केन्द्रमा भएको सामान्य विवादका कारण केही समय स्थगन भएको मतदान कार्य पुनः सञ्चालन गर्न निर्देशन दिएको छ । यसैगरी आयोगले कुनै मतदान केन्द्रमा…
काँग्रेस महामन्त्री शर्माद्वारा मतदान
दमक, मंसिर ४ : नेपाली काँग्रेसका महामन्त्री एवं झापा क्षेत्र नंम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विश्वप्रकाश शर्माले मतदान गर्नुभएको छ । मेची नगर नगरपालिकाको वडा नं. ६ स्थित कविशिरोमणि…
जनमतका अध्यक्ष डा. राउतद्वारा सप्तरीमा मतदान
बाेदेवसाईन, मङ्सिर ४ : सप्तरी प्रतिनिधिसभा क्षेत्र – २ का उम्मेदवार रहनुभएका जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त सिके राउतले सप्तरीको महदेवा वडा नम्बर २ को आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा…
निर्वाचन आयोगको पत्रकार सम्मेलन (प्रत्यक्ष प्रसारण)
काठमाडौं, मङ्सिर ४ : प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन जारी रहेको बेला निर्वाचन आयोगले पत्रकार सम्मेलन गरेको छ । आइतबार दिउँसो १ बजे आयोगको मिडिया सेन्टरमा पत्रकार सम्मेलन सुरु भएको…
हिँडेर मतदान स्थल पुग्नुभएकी ८८ वर्षीय लिम्बुको मृत्यु
काठमाडौं, मङ्सिर ४ : तेह्रथुममा ८८ वर्षीय वृद्धको मृत्यु भएको छ । मतदानका लागि हिँडेर मतदान स्थल पुग्नुभएको वृद्धको मृत्यु भएको हो । तेह्रथुमको लालीगुराँस नगरपालिका–८ सोल्माको रत्न मावि मतदान केन्द्रमा…
निर्वाचनले लोकतन्त्रको अभ्यास समृद्ध पार्छ : भुसाल
काठमाडौं, मंसिर ४ : पूर्व मन्त्री एवम् रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले मतदान गर्नुभएको छ । तिलोत्तमा वडा नम्बर ९ को गौतमबुद्ध आधारभूत विद्यालय मतदान केन्द्रबाट…
देशभर १२ः४५ सम्म ३२ प्रतिशत मतदान : निर्वाचन आयोग
काठमाडौं, मङ्सिर ४ : आज जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देशभर १२ः४५ बजेसम्म ३२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगमा जारी पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम…
अध्यक्ष ओलीद्वारा भक्तपुरको सूर्यविनायकबाट मतदान
भक्तपुर, मंसिर ४ : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा अवस्थित मतदान स्थलमा उहाँले आफ्नो मताधिकार प्रयोग गर्दै…
तनहुँमा ११३ वर्षीया ज्येष्ठ नागरिकद्वारा मतदान
तनहुँ, मङ्सिर ४ : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत तनहुँमा ११३ वर्षीया ज्येष्ठ नागरिकले मतदान गर्नुभएकाे छ । जिल्लाको भानु नगरपालिका ५ की गोपीमाया पोख्रेलले सोही वडाको सेपाबगैंचास्थित महादेवता प्राथमिक…






