अछाम क्षेत्र नं १ मा मतगणना सुरु
अछाम, मङ्सिर ५ : अछाम क्षेत्र नं १ मा मतगणना सुरु भएको छ । चौरपाटी गाउँपालिका–१ र रामारोशन गाउँपालिका–१ बाट मतगणना सुरु गरिएको हो । जम्मा मतदाता सङ्ख्या ७९ हजार…
झापा –५ मा अध्यक्ष ओलीको अग्रता
सुरुङ्गा (झापा), मङ्सिर ५ : झापा क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतगणनाको सुरुवाती चरणमा अग्रता कायम गर्नुभएको छ । छ हजार दुई सय १५…
ललितपुर २ मा एमालेलाई पछ्याउँदै हाम्रो नेपाली पार्टी
काठमाडौँ, मङ्सिर ५ : ललितपुर क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र हाम्रो नेपाली पार्टीबीच प्रतिस्पर्धा देखिएको छ । एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनलाई हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले…
भक्तपुरको पछिल्लो ‘अपडेट’
भक्तपुर, मङ्सिर ५ : भक्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा जारी मतगणनामा साँझ ५…
बागलुङमा पनि थालियो मतगणना
बलेवा, मङ्सिर ५ : बागलुङ निर्वाचन क्षेत्र नं १ र क्षेत्र नं २ को मतगणना सुरु भएको छ । आज दिउँसो साढे ४ बजेदेखि मत गन्न सुरु भएको हो ।…
चितवन क्षेत्र नं ३ को मतगणना सुरु
चितवन, मङ्सिर ५ : चितवन क्षेत्र नं ३ को प्रतिनिधिसभाको मतगणना सुरु भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा गणना सुरु गरिएको हो । भरतपुर महानगरपालिका–६ को शहीद स्मृति…
पर्वतमा पनि मतगणना सुरु
कुश्मा, मङ्सिर ५ : पर्वत जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना अपराह्न ४ः३० बजेदेखि सुरु भएको छ । प्रतिनिधिसभाका एक प्रदेशसभा दुई निर्वाचन क्षेत्र रहेको पर्वतमा ६६ हजार दुई सय…
काठमाडौँ १ मा मिश्रको अग्रता
काठमाडौँ, मङ्सिर ५ : काठमाडौँ निर्वाचन क्षेत्र नंं १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रबिन्द्र मिश्रले अग्रता लिनुभएको छ । राप्रपाका मिश्रले दुई हजार ४१७ मत प्राप्त गर्नुभएको निर्वाचन…
इरानीद्वारा इराकमा कुर्द समूहमाथि हमला गरेको पुष्टि
तेहरान, मङ्सिर ५ : इरानको रिभोलुसनरी गार्ड्सले सोमबार उनीहरूले इराकमा कुर्दिश इरानी विपक्षी समूहहरूलाई "पृथकतावादी-इरानी विरोधी आतङ्कवादी समूह" भन्दै रातभर सीमापार क्षेप्यास्त्र र ड्रोन हमला गरेका छन् । उनीहरूले विज्ञप्तिमा…
आसियन संसद्का प्रमुखहरू कम्बोडियामा भेला
नोम पेन्ह, मङ्सिर ५ : दिगो, समावेशी रबलियो क्षेत्र प्रवद्र्धन गर्ने उपायबारे छलफल गर्न दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) का संसदीय नेताहरू सोमबार यहाँ जम्मा बएका छन् । आसियान अन्तर–संसदीय…






