मेरो विजय भनेकै लोकतन्त्रको विजय हो : नेता सिंह
काठमाडौँ, मङ्सिर ६ : काठमाडौँ क्षेत्र नं १ बाट विजयी हुनुभएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान कार्यान्वयनका लागि राजनीतिक स्थायित्व र सुशासन नै अहिले मुख्य…
एमाले अध्यक्ष ओली अग्रता बढाउनु हुँदै
दमक, मङ्सिर ६ : झापाको प्रतिनिधि सभा क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अग्रतालाई बढाउनु भएको छ । पछिल्लो मत परिणाम अनुसार, ओलीले…
सप्तरी क्षेत्र २ ‘ख’ जनमतका यादव विजयी
जनकपुर, मङ्सिर ६ : सप्तरी क्षेत्र २ 'ख' मा जनमत पार्टीका महेशप्रसाद यादव विजयी हुनुभएको छ । उहाँले १३ हजार ३२५ मत प्राप्त गरी विजयी भएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी…
काठमाडौं ८ (क) मा हाम्राे नेपाली पार्टीका बज्राचार्य निर्वाचित
काठमाडौँ, मंसिर ६ : प्रदेशसभाको सदस्यको लागि भएको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ (क) मा लौरो चिन्ह लिएर चुनावमा उत्रनुभएका हाम्रो नेपाली पार्टीका उम्मेदवार शैलेन्द्र बज्राचार्य निर्वाचित हुनुभएको छ ।…
शंकर पोखरेल १ हजार ३५२ मतान्तरले शर्माभन्दा पछाडि
काठमाडौं, मङ्सिर ६ : दाङ क्षेत्र नम्बर २ मा नेकपा (एमाले) महासचिव शंकर पोख्रेल माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा भन्दा १ हजार ३५२ मतान्तरले पछाडि परेका छन् । गठबन्धनबाट साझा…
हुम्लाको ३४ मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट ल्याइँदै
हुम्ला, मङ्सिर ६ : दक्षिणी क्षेत्रका चारवटा गाउँपालिका अन्तर्गतको ३४ वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याइँने भएको छ । दुर्गम क्षेत्रको मतदान केन्द्रबाट पैदल मार्गबाट ढुवानी गरेर ल्याउँन जोखिम देखिएपछि…
कञ्चनपुरका दुई क्षेत्रमा कांग्रेस र एकमा एमाले अगाडि
दोधारा चाँदनी, मङ्सिर ६ : तीन प्रतिनिधिसभा क्षेत्र रहेकोे कञ्चनपुरका दुई क्षेत्रमा नेपाली कांग्रेस र एक क्षेत्रमा नेकपा (एमाले)ले अग्रता लिएको छ । कञ्चनपुर निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभातर्फ…
महादीपदान गरी बसेका भक्तजनले शतबीज छरे
काठमाडौँ, मङ्सिर ६ : मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन सोमबार राति पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीपदान गरी बसेका भक्तजनले बिहान स्नान गरी शतबीज छरेका छन् ।…
फिफा विश्वकप : अमेरिका र वेल्सको खेल बराबरीमा सकियो
काठमाडौँ, मङ्सिर ६ : कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा वेल्स र अमेरिकाले बराबरी खेल्दै अङ्क बाडेका छन् । कतारको अहमद बिन अलि स्टेडियममा आज बिहान सम्पन्न वेल्स र अमेरिकाले…
काठमाडौँ ९ मा एमालेका श्रेष्ठ आठ हजार आठ सय ३५ मतले अघि
काठमाडौँ, मङ्सिर ६ : काठमाडौँ क्षेत्र नं ९ मा जारी मतगणनामा बिहान ७ः२५ बजेसम्म प्रतिनिधिसभा सदस्यका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कृष्णगोपाल श्रेष्ठ आठ हजार आठ सय ३५ मतले अग्रस्थानमा…






