सोलोमन टापुमा ७.३ म्याग्निच्युडको भूकम्प

 मंसिर ०६, २०७९

मालाङ्गो, सोलोमन टापु,मङ्सिर ६ : सोलोमन टापुको मालाङ्गोको दक्षिण–पश्चिममा मङ्गलबार ७.३ म्याग्निच्युडको भूकम्प गएको संयुक्त राज्य अमेरिकाको भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस) ले जनाएको छ । नोभेम्बर २२ मा १५.० किलोमिटर…

आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो

 मंसिर ०६, २०७९

चेनजाउ, मङ्सिर ६ : चीनको एक व्यापारिक फार्ममा भएको आगलागीमा परेर मृत्यु हुने व्यक्तिको सङ्ख्या ३८ पुगेको सरकारी अधिकारीले मङ्गलबार जानकारी दिएको छ । मध्य चीनको हेनान प्रान्तमा रहेको एन्यान…

आज काठमाडौँमा यो वर्षकै बढी चिसो

 मंसिर ०६, २०७९

काठमाडौँ, मङ्सिर ६ : काठमाडौँ उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको छ…

झापा ५ मा एमाले अध्यक्ष ओलीको अग्रता

 मंसिर ०६, २०७९

गौरादह, मङ्सिर ६ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं ५ बाट अग्रता कायम राख्नुभएको छ । मतगणनाको शुरुआत देखि नै उहाँ अग्रस्थानमा हुनुहुन्छ ।…

राप्रपाले प्रदेशसभाबाट खाता खोल्यो

 मंसिर ०६, २०७९

काठमाडौँ, मङ्सिर ६ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेशसभाबाट विजयको सुरुआती खाता खोलेको छ । काठमाडौँ क्षेत्र नं २ (१) मा राप्रपाका सुनिल केसी पाँच हजार पाँच सय ९८…

मतदाताले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्छु : श्रेष्ठ

 मंसिर ०६, २०७९

काठमाडौँ, मङ्सिर ६ : नवनिर्वाचित सांसद कृष्णगोपाल श्रेष्ठले मतदाताले दिएको जिम्मेवारीलाई पाँच वर्षसम्म कुशलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । काठमाडौँ क्षेत्र नं ९ बाट विजयी भएपछि प्रतिक्रिया दिँदै…

झापामा एमालेको दुई स्थानमा अग्रता

 मंसिर ०६, २०७९

सुरुङ्गा (झापा), मङ्सिर ६ : आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा झापामा नेकपा ९एमाले०का अध्यक्ष ओलीसहित अर्का उम्मेदवार देवराज घिमिरे अग्रस्थानमा हुनुहुन्छ भने नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र…

चितवन क्षेत्र नं २ मा लामिछानेको अग्रता

 मंसिर ०६, २०७९

चितवन, मङ्सिर ६ : चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रता लिनुभएको छ । इच्छाकामना गाउँपालिकाको मतगणनामा दोस्रो र तेस्रो भएर पछ्याउँदै आउनु भएका लामिछानेले…

रसुवा प्रदेश नं १ मा कांग्रेस विजयी

 मंसिर ०६, २०७९

रसुवा मङ्सिर ६ : रसुवा प्रदेश क्षेत्र नं १ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका प्रभात तामाङ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कुलप्रसाद भट्टले चार हजार…

पशुपति क्षेत्रमा शतबीज पर्व पछि सफाइ सुरु

 मंसिर ०६, २०७९

काठमाडौँ, मङ्सिर ६ : विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन छरिने शतबीज पर्व मनाएपछि सफाइ सुरु गरिएको छ । बाला चतुर्दशीका अवसरमा आज बिहान…