रसुवामा कांग्रेसका आचार्यको अग्रता कायमै

  मंसिर ०६, २०७९

रसुवा, मङ्सिर ६ : हजार पाँच सय ३७ मत गणना हँुदा कांग्रेसका आचार्यले १५ हजार चार सय २९ मत प्राप्त गर्नुभएको छ ।

उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का छोवाङ तामाङले सात हजार तीनसय ५५ मत प्राप्त गर्नुभएको छ । हालसम्म गणना भएको मतमध्ये छ सय ५५ मत बदर भएको छ । रसुवामा मतदाता सङ्ख्या ३९ हजार चार सय ५९ रहेकामा २८ हजार सात सय १३ मत खसेको थियो । जसमा २३ हजार पाँच सय ३७ मतगणना भएको जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया