गठबन्धनभित्रबाट सरकार गठनको गृहकार्य भइरहेको छ : महासचिव भुसाल

 पुष ०२, २०७९

काठमाडौँ, पुस २ : नेकपा (एकीकृत समाजवादी)का महासचिव डा बेदुराम भुसालले लोकतान्त्रिक–वाम गठबन्धनकै नेतृत्वमा नयाँ सरकार गठन हुने बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी)को काठमाडौँ निर्वाचन क्षेत्र नं ९ ले…

पश्चिम र मध्य अफ्रिकामा बाढीका कारण एक हजार ४०० को मृत्यु, २९ लाख विस्थापित : संयुक्त राष्ट्रसङ्घ

 पुष ०२, २०७९

संयुक्त राष्ट्र सङ्घ, पुस २ : पश्चिम तथा मध्य अफ्रिकामा भारी वर्षा र बाढीका कारण एक हजार ४०० व्यक्तिको मृत्यु हुनुका साथै अन्य २९ लाख विस्थापित भएको संयुक्त राष्ट्रसङ्घका मानवीय…

अमेरिकामा चीसोका कारण एक करोड ५० लाखभन्दा बढी बिरामी परेको सीडीसीको अनुमान

 पुष ०२, २०७९

लस एन्जलस, पुस २ : संयुक्त राज्य अमेरिकामा यस मौसममा अहिलेसम्म कम्तीमा एक करोड ५० लाख बिरामी भएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले सार्वजनिक गरेको रिपोर्टमा जनाइएको…

इस्तानबुलका मेयरलाई दोषी ठहर हुनुमा आफ्नो कुनै भूमिका नरहेको राष्ट्रपति एर्दोगानको भनाइ

 पुष ०२, २०७९

अङ्कारा, टर्की, पुस २ : टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इस्तानबुलको लोकप्रिय विपक्षी मेयरलाई जेलमा हाल्नुमा आफ्नो कुनै भूमिका नरहेको बताउनुभएको छ । राजनीतिक रूपमा आरोपित मानहानिको मुद्दापछि एकरेम इमामोग्लुको…

ऊर्जा क्षेत्रमा लगानी जुटाउन निफ्राको ऊर्जा ऋणपत्र

 पुष ०२, २०७९

काठमाडौँ, पुस २ : नेपाल पूर्वाधार बैंक (निफ्रा)ले ऊर्जा क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ ‘निफ्रा ऊर्जा ऋणपत्र’ बिक्री सुरु गरेको छ । सात वर्षे अवधिका लागि वार्षिक सात प्रतिशत ब्याज…

दुर्गमका सञ्चारकर्मीलाई विभागको तालिम

 पुष ०२, २०७९

रसुवा,पुस २ : सूचना तथा प्रसारण विभागले रसुवामा प्रदान गरेको क्षमता अभिवृद्वि तालिमबाट यहाँका पत्रकारलाई समाचार लेखनमा सहज भएको छ । हिमाली दुर्गम जिल्ला रसुवामा कार्यरत पत्रकारका लागि विभागद्वारा विज्ञ…

अध्यक्ष बिजुक्छेँद्वारा अस्पतालको नयाँ भवन उद्घाटन

 पुष ०२, २०७९

भक्तपुर, पुस २ : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको नयाँ भवनको आज उद्घाटन गर्नुभएको छ । नगरपालिकाको ७३ औँ स्थापना दिवसको अवसरमा आज…

मेयर कपको उपाधि रत्ननगरलाई

 पुष ०२, २०७९

भरतपुर,पुस २ : चितवनमा सम्पन्न पालिकास्तरीय प्रथम मेयर कपको उपाधि रत्ननगर नगरपालिकाले जितेको छ । आज भएको फाइनल खेलमा माडी नगरपालिकालाई शून्यका विरुद्ध एक गोल अन्तरले पराजित गर्दै आयोजक रत्ननगर…

विपन्नको उपचारका लागि दुई करोड सहयोग

 पुष ०२, २०७९

म्याग्दी, पुस २ : म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले गरिब तथा विपन्नको उपचारका लागि रु दुई करोडभन्दा बढी सहयोग गरेको छ । हाइपोपलास्टिक एनिमियाबाट दिवङ्गत भएकी बेनपा-४ की स्वर्गीय…

‘समावेशिता र सङ्घीयता उल्ट्याउन खोजिएको छ’

 पुष ०२, २०७९

लुम्बिनी, पुस २ : युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले समावेशी र समानुपातिक प्रतिनिधित्व उल्ट्याउने कोसिस भइरहेको दाबी गर्नुभएको छ । जागरण मिडिया सेन्टरको २३औँ र रेडियो जागरणको १५औँ वार्षिकोत्सवलाई आज…

लोकप्रिय