कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार
काठमाडौँ, पुस २ : नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । यही पुस ३ गते दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा…
‘विश्वका किसान एकजुट हुनुपर्ने’
काठमाडौँ,पुस २ : अन्तर्राष्ट्रिय किसान आन्दोलनको विश्वव्यापी नेतृत्वको स्थायी समितिको बैठकले शक्ति राष्ट्रहरूबीच चलेको युद्वले कृषि उत्पादनका क्षेत्रमा असर परेकाले सम्भावित खाद्य सङ्कटका चुनौती सामूहिक सामाधान गर्नुपर्ने निष्कर्ष निकालेको छ…
मन्त्री बन्ने चाहना छैन : महामन्त्री शर्मा
काठमाडौँ, पुस २ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले नै मन्त्री बन्ने चाहना नभएको बताउनुभएको छ । नेपाली कांग्रेस झापा क्षेत्र नं १ काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना…
रामेछापमा जिप दुर्घटना हुँदा ११ घाइते, तीन जनाको अवस्था गम्भीर
रामेछाप, पुस २ : रामेछापको उमाकुण्ड गाउँपालिका-७ भुजीमा आज अपराह्न बोलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका…
प्रधानमन्त्री देउवाद्वारा राजस्व भुक्तानी प्रणालीको शुभारम्भ
पाटन, पुस २ : प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुर महानगरमा ‘स्मार्ट राजस्व भुक्तानी प्रणाली’को शुभारम्भ गर्नुभएको छ । महानगरको १०४औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले महानगरको ‘स्मार्ट सेवा’ अन्तर्गत…
रमेश विकलका दुई पुस्तक लोकार्पण, छ पुरस्कृत
काठमाडौँ, पुस २ : साहित्यकार रमेश विकलको १४औँ स्मृति दिवसका अवसरमा दुई पुस्तक लोकार्पण भएका छन् । साहित्यकार विकलका प्रतिनिधि कथा र चार पुस्ताका कथा काठमाडौँ क्षेत्र नं ३ का…
यसकारण गरियो ९० वर्षका वृद्धाको हत्या
काठमाडौँ, पुस २ : मानिसले पैसाको लोभमा जस्तो पनि हर्कत गर्नसक्छ भन्ने प्रमाण हो काठमाडौँको तारकेश्वर नगरपालिकाका ९० वर्षका वृद्धाको हत्या । गएको मङ्सिर २० गते नगरपालिकाको वडा नं ६…
खुला ब्याडमिन्टन प्रतियोगितामा लाफा समूहलाई उपाधि
सिद्धार्थनगर, पुस २ : भैरहवामा सम्पन्न जिल्लास्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि बुटवलको लाफा समूहले जितेको छ । आज लुम्बिनी राष्ट्रिय महोत्सव सञ्चालनस्थल भैरहवामा आयोजित फाइनल खेलमा विञ्जन बस्नेत र नारायण…
पश्चिम र मध्य अफ्रिकामा बाढीका कारण एक हजार ४०० को मृत्यु, २९ लाख विस्थापित : संयुक्त राष्ट्रसङ्घ
संयुक्त राष्ट्र सङ्घ, पुस २ : पश्चिम तथा मध्य अफ्रिकामा भारी वर्षा र बाढीका कारण एक हजार ४०० व्यक्तिको मृत्यु हुनुका साथै अन्य २९ लाख विस्थापित भएको संयुक्त राष्ट्रसङ्घका मानवीय…
जनप्रतिनिधिद्वारा प्रधानाध्यापकमाथि कुटपिट
कर्णाली, पुस २ : तिला गाउँपालिका-८ जुम्ला पुरु गाउँस्थित देवी देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक कल्से बस्नेतमाथि सोही वडाका जनप्रतिनिधिले कुटपिट गरेका छन् । उक्त वडाका अध्यक्ष आँसे बस्नेतले प्रधानाध्यापकमाथि कुटपिट…






