राष्ट्रिय स्क्रयाबल प्रतियोगितामा नवलपुरका पाण्डे पहिलो
नवलपुर, पुस ३ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको गैँडाकोटमा आयोजित आठौँ राष्ट्रिय स्क्रयाबल प्रतियोगितामा अर्णव पाण्डे पहिलो हुनुभएको छ । देशका २७ जिल्लाका ९५ विद्यार्थीको सहभागिता रहेको उक्त प्रतियोगितामा गैँडाकोट इङ्लिस…
नेप्से २७ अङ्कले घट्यो
काठमाडौँ, पुस ३ : साताको पहिलो दिन पुँजी बजारमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ५४ अङ्कले घटेर एक हजार आठ सय…
महापुरूषले घोषणा गर्यो ‘कार्बन तटस्थ’
काठमाडौँ,पुस ३ : प्रदर्शनको ५१औँ दिन पार गरेको चलचित्र ‘महापुरूष’ को टोलीले फरक किसिमले खुसियाली साटेको छ । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उक्त चलचित्र पहिलो ‘कार्बन तटस्थ’ चलचित्र बनेको जानकारी…
स्थानीय तहका अधिकारीले बिदा बस्दा मन्त्रालयको स्वीकृति लिनुपर्ने
काठमाडौँ, पुस ३ : स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत अब बिदामा बस्दा अनिवार्य स्वीकृति लिनुपर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाए अनुसार जिल्ला समन्वय समितिका अधिकारी…
राजधानीमा खानेपानीको वैकल्पिक व्यवस्था आवश्यक : मन्त्री चौधरी
काठमाडौँ, पुस ३ : खानेपानी मन्त्री उमाकान्त चौधरीले राजधानीमा खानेपानी समस्या समाधानका लागि याङ्ग्री, लार्के, सिस्नेरी र ठोस्नेलगायत खोलाबाट पनि पानी ल्याउन अध्ययन भइरहेको बताउनुभएको छ । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित…
सार्वजनिक जग्गाको अतिक्रमण हटाउँदै
कञ्चनपुर, पुस २ : बेलडाँडी गाउँपालिकाले सार्वजनिक जग्गामा बनाइएका घरटहरा हटाउने कार्य सुरु गरेको छ । डोजर प्रयोग गरी गाउँपालिकाले आजदेखि अतिक्रमण गरिएको जग्गा खाली गराउन थालेको हो । पन्ध्र…
एक अर्ब ३५ करोडमा हिमालयन हस्पिटालिटी होटल निर्माण हुँदै
काठमाडौँ,पुस २ : काठमाडौँको कमलादीमा हिमालयन हस्पिटालिटी एण्ड होटल निर्माण हुने भएको छ । कूल रु एक अर्ब ३५ करोड लागतमा निर्माण हुने होटल अन्तर्राष्ट्रिय स्तरको हुनेछ । होटलमा रेष्टुराँ,…
हेलम्बुमा आन्तरिक पर्यटकको चहलपहल
सिन्धुपाल्चोक, पुस २ : विसं २०७२ को भूकम्प, कोरोना महामारी तथा २०७८ असार र त्यसपछिको बाढीबाट प्रभावित हेलम्बु, मेलम्ची तथा पाँचपोखरीमा आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ । पर्यटकको आवागमनसँगै…
दुई केन्द्रीय सदस्य र क्षेत्रीय सभापतिलाई कारबाही गर्न काभ्रे कांग्रेसको सिफारिस
धुलिखेल, पुस २ : नेपाली कांग्रेस काभ्रेले गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचानमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन सहयोग गरेको ठहर गरी दुई केन्द्रीय सदस्य र प्रतिनिधिसभा…
पर्यटक आकर्षित गर्न महोत्सव
गण्डकी,पुस २ : कास्कीको अन्नपूर्ण गाउँपालिकामा अवस्थित पर्यटकीय गाउँ भदौरेमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नका २४औँ भदौरे पञ्चासे महोत्सव गरिने भएको छ । भदौरे क्लब र भदौरे आमा समूहको…






