सामुदायिक वनका काठ कुहिन थाले
कावासोती, पुस ३ : पूर्व–पश्चिम राजमार्गको नारायणघाट बुटवल सडक विस्तारको क्रममा पूर्वी नवलपरासीको सामुदायिक वनमा काटिएका काठ दाउरा कुहिदै जान लागेका छन् । सडक विस्तारको क्रममा जिल्लाको मध्यवर्ती क्षेत्रमा पर्ने…
रोकिएको धरहरा पुनःनिर्माण अझै सुरु भएन
काठमाडौँ, पुस ३ : विगत एक हप्तादेखि रोकिएको ऐतिहासिक धरहरा पुनः निर्माणको काम अझै सुरु हुन सकेको छैन । धरहरा पुनःनिर्माणका क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको…
गलकोट दरबार जान पक्की पुल बन्यो
बलेवा, पुस ३ : गलकोटे राजाको दरबारसहित गलकोट नगरपालिका वडा नंं ५ जाने पक्की मोटरेवल पुलमा सवारी चल्न थालेका छन् । केही समयअघि निर्माण सम्पन्न भएको यस पुलमा अब नियमित…
मकवानपुरमा छैन मल अभाव
बागमती, पुष ३ : मकवानपुरमा किसानका लागि आवश्यक रासायनिक मलको अभाव नरहेको कृषि सामग्री कंम्पनी लिमिटेडको प्रादेशिक कार्यालय हेटौडाले जानकारी दिएको छ । कार्यालयले गोदाममा युरिया र डिएपी मल मागअनुसार…
चिसोका कारण दम र निमोनियाका बिरामी बढे
धारा चाँदनी,पुस ३ : दो पछिल्लो एक सातायता बढ्दो चिसोका कारण कञ्चनपुरमा मौसमी बिरामीको सङ्ख्या बढेको छ । चिसोले गर्दा दम, निमोनिया, रुघाखोकीजस्ता मौसमी बिरामीको सङ्ख्या बढेको महाकाली प्रादेशिक अस्पतालले…
मेलम्चीमा पूर्वप्रधानमन्त्री भट्टराईको पूर्णकदको शालिक
काठमाडौँ, पुस ३ : प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँको सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनको पानी प्रशोधन केन्द्र परिसरमा पूर्वप्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराईको पूर्णकदको शालिक अनावरण गर्नुभएको छ । विसं २०४६…
म्याग्दी र मुस्ताङमा फापरखेती फस्टाउँदै
गलेश्वर, पुस ३ : म्याग्दी र मुस्ताङमा मानव स्वास्थ्यका लागि गुणकारी मानिने फापरको खेती फस्टाउँदै गएको छ । सिँचाइ आवश्यक नपर्ने सुक्खा खेत बारीमा समेत राम्रोसँग फल्ने फापरखेतीप्रति यहाँका किसान…
महाकाली तटीय क्षेत्र : उहिले बाढीको त्रास, अहिले पर्यटकीय गन्तव्य
महेन्द्रनगर, पुस ३ : विसं २०७० अघि हरेक वर्षात्मा महाकाली नदीमा आउने बाढीले भीमदत्त नगरपालिकाको तटीय क्षेत्रका नागरिकको दैनिकी त्रासदीपूर्ण हुन्थ्यो । बाढीले भीमदत्त नगरपालिका–११ भुजेला, १२ ऐरी ओदाली र…
नेकपा एमाले प्रतिपक्षमा बस्छ : महासचिव पोखरेल
काठमाडौँ, पुस ३ : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले आफूहरु प्रमुख प्रतिपक्षमा बस्ने बताउनुभएको छ । आज नेपाल उत्पीडित जातीयमुक्ति समाजको ३५औँ स्थापना दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले…
पर्यटकको रोजाइमा पुरन्धरा झरना
दाङ, पुस ३ : तीनतिर जङ्गल, पश्चिमतर्फ कलकल बग्ने बबई नदी । नदी किनारबाट बढीमा १५ मिटर पर पूर्वतर्फ छ प्राकृतिक पुरन्धरा झरना । पैँतालीस मिटर उचाइको सो झरनाबाट सफा…






