मुआब्जा विवादका कारण रेल्वे स्टेसन निर्माण अलपत्र
जलेश्वर, पुस १७ : पूर्वपश्चिम रेलमार्गअन्तर्गत जनकपुर–बर्दिबास–जयनगर खण्डको महोत्तरी बर्दिबासमा बन्न लागेको रेल्वे स्टेसनको निर्माण मुआब्जा विवादका कारण अलपत्र परेको छ । बर्दिबास–जनकपुर–जयनगर रेल्वे विस्तार तथा स्तरोन्नति आयोजनाका लागि अधिग्रहण…
पोखरा विमानस्थलमा पहिलो न्यारोबडी हिमालयको
काठमाण्डौँ, पुस १७ : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलायन्सले न्यारोबडी विमानबाट डेमो (प्रदर्शनी) उडान गरेको छ । मुलुककै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा अवतरण गर्ने यो नै पहिलो एयरबसको न्यारोबडी हो ।…
काबुलको सैन्य विमानस्थल विस्फोटमा १० जनाको मृत्यु, ८ जना घाइते
काबुल, पुस १७ : काबुल सैन्य विमानस्थलमा आइतबार भएको विस्फोटमा कम्तिमा १० जनाको मृत्यु हुनाको साथै अन्य आठ जना गम्भीर घाइते भएको खामा प्रेसले तालिवानको आन्तरिक मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै…
वर्षान्त २०२२ : महामारी, जलवायु प्रकोप र बढ्दो भूराजनीतिक तनावले तड्पिएको वर्ष
काठमाडौँ, पुस १७ : कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत चुनौतीका चाङ छाडेर सन् २०२२ विश्वबाट…
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राणाले बोलाए सर्वदलीय बैठक
काठमाडौं, पुस १७ : प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर राणाले सर्वदलीय बैठक बोलाएका छन् । राणाले पुस २२ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् । पुस…
आम जनता पार्टीले मधेसका ८ जिल्लाको नेतृत्व तोक्यो (सूचीसहित)
काठमाडौँ, पुस १७ : प्रभु शाह नेतृत्वको आम जनता पार्टीले मधेस प्रदेका आठ वटै जिल्लामा अध्यक्ष, सचिव र इन्चार्जको जिम्मेवारी तोकेको छ । पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा…
छिट्टै निजगढ विमानस्थलको निर्माण सुरु गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा
पोखरा, पुस १७ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु गर्ने घोषणा गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटन गर्दै उनले नेपाल जस्तो भूपरिवेष्ठित मुलुकको…
सरकारले खेल क्षेत्रलाई प्राथमिताका दिनुपर्छ : अध्यक्ष ओली
काठमाडौँ,पुस १७ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले खेल क्षेत्रलाई प्राथमिताका दिनुपर्ने बताउनुभएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको १४औँ स्थापना दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा…
रकेट गोला प्रहार
सोल,पुस १७ : लोकतान्त्रिक जनवादी गणतन्त्र कोरियाले आइतबार बिहान पूर्वी जलक्षेत्रतर्फ रकेट गोला प्रहार गरेको आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएनए) ले जनाएको छ। कोरियाली जन सेनाको पश्चिमी क्षेत्रमा रहेको…
अफगानिस्तानको राजधानीमा शक्तिशाली विष्फोट
काबुल, पुस १७ : अफगानिस्तानको राजधानी काबुलमा आइतबार भएको बम विष्फोटमा परी केही हताहत भएको आन्तरिक मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टकारले जानकारी दिनु भएको छ । ‘आज बिहान सैनिक एयरपोर्टको…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






