नराकोट स्वास्थ्य चौकीमा भिडियो एक्स–रेसहित ल्याब

 पुष १७, २०७९

जुम्ला,पुस १७ : जुम्लाको सिञ्जा गाउँपालिकाको नराकोट स्वास्थ्य चौकीमा ल्याबसहितको भिडियो एक्स–रे सञ्चालनमा ल्याएको छ । आज स्वास्थ्य प्रयोगशालको उद्घाटन गर्दे पालिका अध्यक्ष पूर्णप्रसाद धितालले भन्नुभयो, “सो स्वास्थ्य चौकीमा सुविधा…

सेवाग्राहीलाई घरमै नागरिकता प्रदान

 पुष १७, २०७९

भादगाउँ, पुस १७ : जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज एक सेवाग्राहीलाई घरमै नागरिकता प्रदान गरेको छ । मध्यपुर थिमि नगरपालिका–४ बस्ने १९ वर्षीया सुप्रिना श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा…

पत्रकारलाई धम्की दिएकोप्रति महासङ्घको विरोध

 पुष १७, २०७९

काठमाडौँ, पुस १७ : नेपाल पत्रकार महासङ्घले पत्रकार शैलेन्द्र महतो ‘क्रान्ति’लाई धम्की दिएको घटनाप्रति विरोध जनाएको छ । समाचारको विषयलाई लिएर अनलाइन खबरडटकममा कार्यरत पत्रकार क्रान्तिलाई धनुषास्थित विदेह नगरपालिकाका प्रमुख…

लागूऔषध रोकथामको कार्ययोजना बनाउँदै सुर्खेत

 पुष १७, २०७९

कर्णाली, पुस १७ : जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले लागूऔषध रोकथामको विशेष कार्ययोजना बनाउन थालिएको बताउनुभएको छ । सुर्खेत प्रहरीको प्रमुख भएर आउनुभएका प्रहरी उपरीक्षक थापाले…

दूधको मूल्यवृद्धि स्थगन, अध्ययन गरेर मूल्य समायोजन गर्ने सहमति

 पुष १७, २०७९

काठमाडौँ, पुस १७ : दूधको उत्पादन लागत बढेको भन्दै बिक्री मूल्य बढाएका डेरी व्यवसायीहरूले मूल्यवृद्धिको निर्णय फिर्ता लिएका छन् । आज कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव, दुग्ध विकास बोर्ड र…

गुफाडाँडामा मेलम्ची कार्यपालिकाको बैठक

 पुष १७, २०७९

सिन्धुपाल्चोक,पुस १७ : मेलम्ची नगरपालिकाले मेलम्ची–९ गुफाडाँडामा आफ्नो कार्यपालिका बैठक तथा विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न गरेको छ । नगरपालिकाले आज जलवायु सम्मेलन पार्क, गुफाडाँडामा बैठक गरेको हो । उक्त…

Govt should prioritize sports: Chair Oli

 पुष १७, २०७९

Kathmandu, Jan 1 : Chairman of the CPN UML, KP Sharma Oli, has said government should prioritize sports. Chairman Oli said it while addressing a programme organized on the 14th…

दुर्घटनामा महिलाको मृत्यु

 पुष १७, २०७९

दमौली, पुस १७ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा टिपरको ठक्करबाट आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–३३ बागमारा बस्ने ६० वर्षीया टीकादेवी चापागाइँ रहेको जिल्ला…

नीति अधिवेशन अविलम्ब गर्नुपर्छ : डा कोइराला

 पुष १७, २०७९

मोरङ, पुस १७ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नीति अधिवेशन अविलम्ब गर्नुपर्ने माग गर्नुभएको छ । विपी विचार राष्ट्रिय समाज प्रदेश नं १ समितिद्वारा आज यहाँ आयोजित…

सन् २०२२ मा ४५ हजार आप्रवासी च्यानल पार गरेर गरेर बेलाइत पुगे

 पुष १७, २०७९

लन्डन, पुस १७ : सन् २०२२ मा ४५हजार भन्दा बढी आप्रवासीहरूले मुख्य भूमि युरोपबाट बेलाइत पुगेका छन् । अघिल्लो वर्षको तुलना मा यो सङख्या १७ हाजरले बढी हो । यो…