भक्तपुरमा भरिभराउ पर्यटक
भक्तपुर, पुस १७ : अङ्ग्रेजी नयाँ वर्ष, २०२३ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले भरिभराउ हुँदा यहाँका पर्यटन एवं होटल व्यवसायी उत्साहित…
सुशासन र समृद्धिका निम्ति काम गर्छौँ : प्रधानमन्त्री
पोखरा, पुस १७ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय, सुशासन र समृद्धिलाई मूलमन्त्र बनाएर जनताको निम्ति समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । आइतबार पोखरा अन्तर्राष्ट्रिय…
अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष सुरु
काठमाडौँ, पुस १७ : संयुक्त राष्ट्रसङ्घले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाउने घोषणा गरेअनुरुप नेपालले आजै उक्त कार्यक्रमको शुभारम्भ गरेको छ । कृषि विभागद्वारा आज ललितपुरमा आयोजित कार्यक्रममा…
पोखरालाई पर्यटकीय केन्द्रको रूपमा विकास गर्नुपर्छ : अर्थमन्त्री
पोखरा, पुस १७ : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भरपुर सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । आइतबार विमानस्थलको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै पौडेलले विमानस्थलको सदुपयोग गरेर पोखरालाई…
‘अर्थतन्त्रमा पोल्ट्री क्षेत्रको योगदान उल्लेखनीय’
चितवन, १७ पुस : नेपालको अर्थतन्त्रमा पोल्ट्री क्षेत्रको योगदान उल्लेखनीय रहेको बताइएको छ । दशौँ पोल्ट्री दिवसको अवसरमा आयोजित कार्यक्रममा वक्ताहरुले अर्थतन्त्रमा उल्लेखनीय योगदान दिने पोल्ट्री क्षेत्रलाई राज्यले बेवास्ता गरेको…
लुम्बिनीका प्रदेशसभा सदस्यले शपथ लिए
दाङ, पुस १७ : लुम्बिनी प्रदेशसभाका सदस्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आइतबार लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा आयोजित समारोहमा नवनिर्वाचित सदस्यले शपथ ग्रहण गर्नुभएको हो । यस प्रदेशका…
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
काठमाडौँ, पुस १६ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव २६ अङ्कले उकालो लागेर…
नदीजन्य पदार्थ उत्खननविरुद्ध स्थानीय आन्दोलित
कञ्चनपुर, पुस १७ : शुक्लाफाँटा नगरपालिकाले नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का सम्झौता गरेपछि स्थानीय बासिन्दा सङ्गठित भई आन्दोलित भएका छन् । नदीजन्य पदार्थ उत्खनन हुने प्रभावित क्षेत्रका बासिन्दा आन्दोलित भएका…
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण छिट्टै सुरु गर्छौं : प्रधानमन्त्री दाहाल
पोखरा, १७ पुस (रासस) : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु गर्ने बताउनुभएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज यहाँ उद्घाटन गर्दै उहाँले नेपाल जस्तो भूपरिवेष्ठित…
तनहुँमा २८ करोडको सुन्तला उत्पादन
दमौली, पुस १७ ः तनहुँमा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । मौसमले साथ दिएको र किसानले मलजल, पानीको व्यवस्था तथा गोडमेलमा ध्यान दिएकाले यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको हो…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






